कास्कीमा ३६० थान लागू औषधसहित ३ ब्यक्ति पक्राउ ।

कास्की फाल्गुन ८ मिति २०७५।११।०२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोक स्थितमा लागू औषध ओसार प्रसार गरिरहेको गोप्य सुचना आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने व्यक्तिहरुलाई झोलामा लुकाई छिपाई रहेको अबस्थामा लागू औषध नर्फिन १२० थान फेनारागन -१२० र डाईजापाम १२० गरी जम्मा ३६० […]

Continue Reading

कास्कीमा नक्कलि नोट छाप्ने २ पक्राउ ।

मिति २०७५।१०।२२ गते जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १६ अर्मला स्थित गुरुङ किराना पसलमा रु. १०० को NCELL को रिचार्ज कार्ड किनी रु.१००० को नेपाली नोट दिई ९०० फिर्ता लगी ग १४ प ३५४ नं को DUKE मोटरसाइकलमा आएका १ यवा १ युवती पोखरा तर्फ लागेको र पछि त्यो १००० को नोट नक्कलि भन्ने […]

Continue Reading

महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, ७ फागुन महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले  जानकारी दिनुभयो । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ […]

Continue Reading

निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा

७ फागुन प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे । सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले […]

Continue Reading

पशुपतिकाे गितमा कम्युनिस्ट बन्याे यमराज !!! लुट्न सके लुट !!!

पाेखरा फाल्गुन ७, निकै भाइरल बनेकाे पशुपति शर्माकाे लुट्न  सके लुट भन्ने गितकाे 5:43 मिनेट जाँदा यमराजकाे सासन भन्ने शब्द र कम्युनिस्टकाे झण्डा सम्याेग बस अायाे कि नितिगत रूपमा राखियाे भन्ने कुरा अहिले बहसकाे रूपमा बजार तताइरहेकाे छ ।  

Continue Reading

जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा शरु

जाजरकोट अस्पतालमा शल्यक्रिया सेवा शरु भएपछि यहाँका स्थानीयहरुलाई सहज भएको छ । शुक्रबारदेखि शुरु भएको शल्यक्रिय सेवाबाट ६ जनाको शल्यक्रिय भइसकेको छ । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस

Continue Reading

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

चितवन, ६ फागुन (रासस) ः कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग […]

Continue Reading

भ्रष्टाचारमा सङ्लग्नलाई कारवाही हुनुपर्छ: वरिष्ठ नेता पौडेल

दमौली, ५ फागुन (रासस) : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भन्नुभयो । देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै […]

Continue Reading

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ५ फागुन (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै […]

Continue Reading

बस दुर्घटना, ४२ घाईते

बस दुर्घटना, ४२ घाईते ः दाङमा दुईवटा यात्रुबहाक बस ठोक्किदा भएको दुर्घटना । दुर्घटना हुँदा दुईवटै बसका गरी ४२ जना घाईते भएका छन । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । तस्वीर ः दीपक बोहरा, लमही(दाङ), रासस

Continue Reading