संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु

सुकेटार, १५ फागुन (रासस) : नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको […]

Continue Reading

दुर्घटनाको कारण मौसम खराबी

काठमाडौँ, १५ फागुन (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिनुभयो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण […]

Continue Reading

फेवातालको ६००० रोपनी जग्गा फिर्ता गरियोस् : खगराज अधिकारी

काठमाडौं, १४ फागुन । नेकपाका सांसद खगराज अधिकारीले फेवातालको ६ हजार रोपनी जग्गा फिर्ता गरियोस् भन्ने माग गरेका छन् । उनले पोखराको फेवातालको ६ हजार रोपनी जग्गा अनाधिकृत रुपमा भ्रष्टाचार विरुद्धको ठूलो स्वर उराल्नेहरुले नै आफ्नो नाममा दर्ता गरेको भन्दै त्यो जग्गा २०७५ वैशाख १६ गते सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलास मान्य न्यायाधीश ओमप्रकाश मिश्र […]

Continue Reading

चोरी मुद्धाका फरार प्रतिबादी पक्राउ

सम्मानित अदालतबाट कैद,दण्ड,जरिवाना तोकि फरार रहेका चोरी मुद्धाका प्रतिबादी जिल्ला सिन्धुपाल्चोक साबिक बाँडेगाउँ गा.बि.स.वडा नं. ८ हाल इन्द्रवती गा.पा. वडा नं.५ बस्ने  बर्ष ४४ को बम बहादुर भन्ने बद्री बहादुर कटुवाल गाँउघरमा लुकि छिपि वसेका छन् भन्ने विशेष सुचनाको आधारमा फैसला कार्यान्वयन अन्तर्गत यस कार्यालयबाट खटिएको प्रहरी टोलीले  निज प्रतिवादीको खोजतलास गर्दै जाँदा मिति २०७५।११।१०  […]

Continue Reading

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

१२ फागुन, काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई […]

Continue Reading

बालक हराएकाे सुचना । सक्दाे सेयर गरेर सहयाेग गर्नुहुन अपिल !!!

सक्दाे सेयर गरेर सहयाेग गर्नुहुन अपिल !!!

Continue Reading

उदयपुरमा भीषण आगलागी : १२ घर-गोठ जलेर नष्ट, ५४ वटा चौपाय मरे

गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् । गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, […]

Continue Reading

वाइडबडी खरिद प्रकरण : अख्तियारले लिन थाल्यो वयान

१२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडवडी विमान खरिद प्रकरणबारे अनुसन्धान शुरु गरेको छ । शंकास्पद र आरोप लागेका केही व्यक्तिसँग वयान लिने काम भइरहेको अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेले बताए । आइतबार संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपस्थित घिमिरेले भने, ‘अनुसन्धानमा रहेकाले अतिरिक्त विषय सार्वजनिक गर्नु सान्दर्भिक […]

Continue Reading

टिकाटालोको दुई दिन अघि किशोरीको आत्महत्या

वीरगन्ज : टिकाटालोको तयारीमा रहेकी १८ वर्षीया किशोरीले आत्महत्या गरेपछि परिवारजन र सेढवावासी शोकमा डुबेका छन्। पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवाका चन्द्रिका मुखिया बिनकी १८ वर्षिया छोरी लालसा कुमारीको बिहेका लागि टिकाटालो गर्न सोमबार भारतबाट केटा पक्ष आउने तय थियो। तर लालसाले शनिबार मध्यरातमा आफनै घरको कोठामा पासो लगाएर आत्महत्या गरेकी हुन्। प्रहरीलाई खबर नगरी […]

Continue Reading

भक्तपुरमा बाबु-छोराको नाटकीय अपहरण : आमाको साहसले छोरा बचे, श्रीमान गाडीमै मृत भेटिए

भक्तपुर : गाडी र छोरासहित हराएका श्रीमान खोज्न गाडीमै गएकी श्रीमतीले श्रीमानको गाडीसँग आमनेसामने हुँदा स्थिति कस्तो होला ? श्रीमतीले श्रीमानको गाडी रोक्न भन्दा पनि नरोकिएपछि श्रीमतीको अवस्था के होला ? शनिबार भक्तपुरमा यस्तै घटना घटेको छ। महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको घटना विवरणअनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आदर्श बस्ने २६ वर्षीय निकेश भुजू […]

Continue Reading