जन्मदिन मनाउने खर्च विधार्थीलाई शैक्षिक सामाग्री वितरण
४ मंसिर, २०७५ पर्वत । पर्वत जिल्ला महाशिला गाँउपालिक(५, दुक्तान निवासी युवराज गुरुङ(सन्तु) ले आफ्नो जन्म दिनको अवसरमा महाशिला–५, स्थित श्री सरस्वती आधारभुत विद्यालयका विधार्थीहरुलाई कापी, कलम तथा शैक्षिक सामाग्री वितरण गरेका छन । जन्मदिन मनाउदा हुने फजुल खर्च जोगाएर विद्यालयका सम्पुर्ण विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका उनले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक […]
Continue Reading
