नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ । 

कावासोती, २८ मङ्सिर  नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ । ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु तीन हजार प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । “हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई […]

Continue Reading

फार्ममा पालिएका गार्इ

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ६ को गतिशील पशुपालन तथा कृषि अनुसन्धान प्रा.लि.द्वारा सञ्चालित फार्ममा पालिएका गाई । तस्वीरः सुमित्रा अधिकारी, बुटवल, रासस

Continue Reading

तीन देशका खेलाडी सम्मिलित बक्सिङ अर्को महिना

श्रीकृष्ण धिमाल /काठमाडौ। एसियन गेम्सका पदकधारी पुर्व बक्सिङ खेलाडी तथा प्रशिक्षक दिपक महर्जनको आमा इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । बोसिगाऊ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसमा तेस्रो साता ‘इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ हुने भएको हो । आयोजक बोसिगाऊ स्पोर्ट्स […]

Continue Reading

देशलाइ हिन्दुराष्ट्र बनाउन आफु जे गर्न पनि तैयार रहेको डा शशांक कोइराको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको विषय महासमितिको बैठकमा जोडतोडका साथ उठ्ने बताएका छन् । संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि एक सातादेखि जारी पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित महामन्त्री कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दुधर्मबारे आफ्नो धारणा यथावत रहेको बताए । केहीसमय पहिला महामन्त्री कोइरालाले सार्वजनिक रुपमा हिन्दुधर्म र […]

Continue Reading

सात करोड लगानीमा सुविधासम्पन्न नेचर रे रिभर भ्यू रिसोर्ट

परासी, २८ मङ्सिर  पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो । जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट […]

Continue Reading

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, छ घाइते

गाईघाट, २८ मङ्सिर उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताउनुभयो । ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीयवासी विश्व राई, […]

Continue Reading

जनकपुर–बर्दिबास रेलको लिग

भारतको जयनगर देखि नेपालको जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत जनकपुरमा तयार भएको रेलको लिग । तस्वीर ः नवीन पौडेल, रासस

Continue Reading

संरक्षणको पर्खाइमा साँख दह

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७ साँख गाउँमा अवस्थित साँख दहको मनमोहक दृश्य । प्रचारप्रसारको अभावमा रहेको यो दह संरक्षणको पर्खाइमा रहेको छ । तस्वीरः अमरराज पुन, मुसिकोट, रासस

Continue Reading

प्रदेशका सांसद घर्तीको उपचारका क्रममा भारतमा निधन

पोखरा, २७ मंसिर । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएको छ । भारतको राजधानी नयाँ दिल्ली स्थित एपोलो अस्पताल ४६ वर्षिय सांसद घर्तिको उपचारको क्रममा निधन भएको हो । कलेजो सम्वन्धी रोगबाट गम्भीर बिरामी भएका सांसद घर्तीलाई मंगलबार मात्रै एपोलो अस्पताल पुर्याइको थियो । यसअघि प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित […]

Continue Reading

सरकारको निर्णय साना किसानहरूले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरिएको छ

२०७५ साल मंसिर २४ गते सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ– १. नेपाल कपडा उद्योग संघले उठाएका मागबारे रायसुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरिएको छ । २. साना किसानहरूले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरिएको छ । ३. भारतीय […]

Continue Reading