पन्चकोटको दृश्य
बागलुङ नगरपालिका–६ स्थित धार्मिक विश्व शान्ति सर्व सिद्धिधाम पन्चकोटको दृश्य । अहिले पन्चकोटमा बनेका संरचनाहरु हेर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ),रासस
Continue Readingबागलुङ नगरपालिका–६ स्थित धार्मिक विश्व शान्ति सर्व सिद्धिधाम पन्चकोटको दृश्य । अहिले पन्चकोटमा बनेका संरचनाहरु हेर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ),रासस
Continue Readingजाजरकोट–डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै । तस्वीरः हेमन्त केसी, जाजरकोट, रासस
Continue Readingकाठमाडौँ, २६ मङ्सिर प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र […]
Continue Readingगलेश्वर, २५ मङ्सिर वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त […]
Continue Readingबेझाड, २५ मङ्सिर पाल्पा निस्दी गाउँपालिका–४ मित्याल मौलाथरका स्थानीयवासी अझै पनि घण्टौँ समय बिताएर खानेपानीको जोहो गर्न बाध्य छन् । गाउँमा खानेपानीको स्रोत नहँुदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि जीविका चलाउँदै आइरहेका छन् । बिहान झिसमिसेमै यहाँका स्थानीयवासीलाई डोकोमा गाग्री बोकेर खानेपानीको जोहो गर्न घण्टौँ भौतारिनु परेको छ । बाउबाजेको […]
Continue Readingधनुषा, २४ मङ्सिर ः प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी […]
Continue Readingदमक, २४ मङ्सिर ः स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा आज दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरा दह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको इलाका […]
Continue Reading२४ मङ्सिर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले “जो कोही मान्छे आफ्नो ठाउँमा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती पनि […]
Continue Readingपर्वत, २४ मङ्सिर (रासस) राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयमा योजनाको निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको छ । जिल्ला अस्पतालको निर्माणाधीन ५० श्ययाको अत्याधुनिक भवनको आज कुस्माबजारमा शिलान्यास गर्दै उहाँले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम नगर्र्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको हो । “ठेक्कामा बजेट व्यवस्थापन […]
Continue Readingकाठमाडौँ, २४ मङ्सिर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई […]
Continue Reading