एक अद्भुत बालक अभिशेक आचार्य

मङ्सिर २, पोखरा । पोखरा-१९, चितेपानी स्थयी घर भयका १३ बर्शिय अभिशेक आचार्यले पिता निल्कण्ठ आचार्य र माता देबु कुमारी आचार्यका तस्श्रो सन्तान हुन ।उनै अभिशेकले आज आफ्नो पहिलो गीत “एक अदभुत प्रतिभा” लोक तथा दोहरी गायक राजन कार्की को लय तथा संगीत मा पोखरा स्थित डिजिटल स्टार स्तुडिओ मा रेकोर्ड गरायका छन । सानै […]

Continue Reading

“हाम्रो पोखरा” फेसबुक ग्रुपले वृद्धाआश्रममा सहयोग :

आज भोलि सामाजिक संजालहरु पनि सामाजिक सेवामा समर्पित भएका छन् । अझ सामाजिक संजालहरु मध्य पनि फेसबुक बहु प्रचलित माध्यम हो । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरा लेखनाथमा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ । […]

Continue Reading

अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ।

पोखरा, मंसिर २ अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”सागरहरु पौडिएर ”को भिडियोलाइ आईतवार सार्वजनिक गरेको छ। रिलिज गीत “सागरहरु पौडिएर ”को भिडियोलाइ दुबई र भारतको मुम्बई, दिल्ली, हरिद्वार लगाएतका शहरहरुमा खिचिएको हो । ब्याण्ड मेम्बर बिदुर न्यौपानेको शब्द […]

Continue Reading

प्रथम आदर्श महोत्सवमा दर्शकको ओइरो

पोखरा १ मंसिर । लेखनाथको भण्डारढिक खेल मैदानमा जारी प्रथम आदर्श महोत्सवमा दर्शकको ओइरो लागेको छ । महोत्सवको दोश्रो दिन शनिवार महोत्सवमा ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने ५० लाखको कारोवार सम्पन्न भएको छ । महोत्सवको दोश्रो दिन शनिवार र यो सिजनको पहिलो महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागीता रहेको महोत्सवका संयोजक किसान गुरुले […]

Continue Reading