एक अद्भुत बालक अभिशेक आचार्य

मनोरञ्जन

मङ्सिर २, पोखरा ।

पोखरा-१९, चितेपानी स्थयी घर भयका १३ बर्शिय अभिशेक आचार्यले पिता निल्कण्ठ आचार्य र माता देबु कुमारी आचार्यका तस्श्रो सन्तान हुन ।उनै अभिशेकले आज आफ्नो पहिलो गीत “एक अदभुत प्रतिभा” लोक तथा दोहरी गायक राजन कार्की को लय तथा संगीत मा पोखरा स्थित डिजिटल स्टार स्तुडिओ मा रेकोर्ड गरायका छन । सानै देखी नै संगीतमा अभिरुची भयका अभिशेकलाई आफ्नो सपना पुरा हुँदा उनि अहिले द्ङ छन । आफ्नो संगीत को शेर्य आफ्नी दिदी अस्मिता आचार्यलाई र संगीत सिक्ष्क राजन कार्किलाई दिने अभिशेक बगर स्थित पास्कल यक्यडेमीमा कक्षा ७ मा अधियन्रत छन । संगीतमा नै केहि गर्न खोजेका अभिशेकले आफ्नो गन्तब्मा पुग्न सफल बनुन हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *