चाइनाले चन्द्रमामा यान अवतरण गरेकै दिन नेपालमा घरको छानामा सफलता पुर्वक ट्रक अवतरण

Just for fun Source :Facebook

Continue Reading

गंगाले चुमिन् मिसेस हिमालयन नेपालको ताज

काठमाडौं :  छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल– २०१९’ को उपाधि गंगा शर्माले जितेकी छन्। निर्णायक मण्डलका प्रमुख निर्णायक मोडल कला सुब्बाले सोधेको प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिँदै उनले उपाधि चुमेकी हुन्। राष्ट्रिय नाचघरमा भएको फाइनल प्रतियोगितामा गंगाले ‘मिसेस हिमालयन –२०१९’ को उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर जितिन्। त्यस्तै रेखा बलामी फस्ट रनरअपको ताज चुम्न […]

Continue Reading

‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै

गलेश्वर, १३ पुस (रासस) ः ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना) ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् । सदरमुकाम बेनीबजारदेखि करीब […]

Continue Reading

सवारी साधनमा झुण्डिएर यात्रा गर्नुहुँदैन ! पुलिसले समात्छ

तस्बिर : फेसबुकबाट ✋✋

Continue Reading

बधिया भाले

घोराही उपमहागनरपालिका– १४मा उद्योग वाणिज्य संघले आफ्नै लगानीमा स्थापना गरेको कोसिली घरमा राखिएको बधिया भाले स्थानीय कुखुराको अण्डकोष निकालेर पालिएको उक्त भाले तीन देखि चार किलोसम्म हुन्छ भने यसको स्थानीय मुल्य तीन हजार तोकिएको छ । तस्वीर ः रीता लामा, घोराही (दाङ) रासस प्रदेश नं. ५,

Continue Reading

छमछमीको पोखरा अडिसनको तयारी पुरा

पोखरा, पुस २ गते । नेपाल टेलिभिजनबाट प्रस्तुत हुँदै आएको नृत्यु प्रतियोगिताको चौथो संस्करण रियो छमछमी सिजन–४ पोखरा अडिसन को तयारी पुरा भएको छ । मंगलवार देखि पोखराको एस.आर.केसी बैंक्युट, माटेपानीमा हुने अडिसनको लागि नेपाल टेलिभिजनको टोली पोखरा आईसकेको छ । तयारीकै क्रमा पोखराका बिभीन्न डान्स वार,बिभिन्न क्लवहरुमा पुगेर अन्तरक्रिया समेत गरेको छ । सो […]

Continue Reading

माउन्टेन फिल्म फेस्टिबल शुरु

काठमाडौँ, २१ मङ्सिर  काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गर्नुभयो । […]

Continue Reading

पदयात्रा प्रवद्र्धन र संरक्षणमा चासो

पोखरा, १० मङ्सिर कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारबालाले चासो देखाएका छन् । जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला निकायले यसको प्रवद्र्धन र विकासमा चासो दिएका हुन् । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट टाडापानी, घोरेपानी हुँदै म्याग्दीको पुनहिल […]

Continue Reading

उटमा सयर गर्न आदर्श मोहोत्सव

आदर्श महोत्सवमा उंटले दर्शक तान्दै पोखरा । लेखनाथको भण्डारढिकमा सञ्चालित प्रथम आदर्श महोत्सवमा राखिएको उटले दर्शक तान्न सफल भएको छ । निर जहिले रिसाउने भन्ने गीतमा डान्स गर्ने उटको प्रदर्शनीले महोत्सवमा आउने दर्शकको मन जित्न सफल भएको हो । गीतमा डान्स गर्ने उटले कुकुर र सिंहको जस्तो एक्टिङ संगै दर्शकसंग हात मिलाउने र दर्शकलाई चुम्बन […]

Continue Reading