गण्डकी प्रदेशका कलाकार टोलि चिन प्रस्थान

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै कास्कीको  कलाकार टोलि माननीय प्रभा कोइरालाको हातबाट बिदाइ भयर मित्र रास्ट्र चिनको हाइनान प्रान्तमा हुन लागेको साँस्कृतिक कार्यक्रम तर्फ प्रस्थान गरेको छ।

Continue Reading

पञ्चासेमा रु १० अर्बको लागतमा केबुलकार बनाइने

पोखरा, ३ मङ्सिर : धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको […]

Continue Reading

महिला समूहको सक्रियतामा क्रियाकर्म भवन निमार्ण

पोखरा १० रामघाट का ४ महिला समूहको सक्रियतामा रामघाट धार्मिक क्षेत्र बिकास समिति संगै रहेको लक्ष्मीनारायण परिसरमा क्रियाकर्म भवन निमार्ण गरिएको छ । बस्ती बिकास संगै बढ्दैगएको सहरीकरणका कारण समाज नै अब्यवथीत हुन थालेपछि मृत्यु पश्चात गरिने सामाजिक क्रियाक्रमका लागि समस्या उत्पन्न हुन थालिरहेको अवस्थामा समग्र रामघाट क्षेत्रमा एउटा क्रिरियाक्रर्म भवनको आबश्यकता महशुस गर्दै यहाका […]

Continue Reading

“हाम्रो पोखरा” फेसबुक ग्रुपले वृद्धाआश्रममा सहयोग :

आज भोलि सामाजिक संजालहरु पनि सामाजिक सेवामा समर्पित भएका छन् । अझ सामाजिक संजालहरु मध्य पनि फेसबुक बहु प्रचलित माध्यम हो । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरा लेखनाथमा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ । […]

Continue Reading

अदालत जान नपर्ने स्थिति सिर्जना गर्नुपर्छ : मुख्यन्यायधिश चुँडाल

                                          गति लिँदै न्यायिक समिति, ८८ जना मेलमिलापकर्ता छनोट पोखरा, मंसिर २ गते । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायीक समितिको परिकल्पना नेपालको संविधानले गरेको छ । स्थानीय तहमा अझै […]

Continue Reading

सोमबारदेखि पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप

मंसिर २,पोखरा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा हङकङ, पाकिस्तान, भारत र नेपालका गरि […]

Continue Reading

प्रथम आदर्श महोत्सवमा दर्शकको ओइरो

पोखरा १ मंसिर । लेखनाथको भण्डारढिक खेल मैदानमा जारी प्रथम आदर्श महोत्सवमा दर्शकको ओइरो लागेको छ । महोत्सवको दोश्रो दिन शनिवार महोत्सवमा ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने ५० लाखको कारोवार सम्पन्न भएको छ । महोत्सवको दोश्रो दिन शनिवार र यो सिजनको पहिलो महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागीता रहेको महोत्सवका संयोजक किसान गुरुले […]

Continue Reading

पाँच बर्षमा संसारलाई चकित पार्ने गरि बिकास हुन्छ– गिरी

पर्वत /पर्वतबाट निर्वाचित प्रतिनिधीसभाका सदस्य पदम गिरीले मुलुक सम्बृद्धिको बाटोमा अघि बढेका कारण अबको पाँच बर्ष भित्रमा संसारलाई चकित पार्ने गरि बिकास हुने बताएका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ मा शुरु भएको रयालेडाँडा मेला तथा वडास्तरीय भलिवल प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य गिरीले सरकारले सम्बृद्धि हाँसिल गर्नका लागि आवश्यक पुर्बाधार तयार पारेकाले […]

Continue Reading

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शनिबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन भयो । भारत सरकारको आर्थिक तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको सो भवनको नेपालका लागि भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले उद्घाटन गरेका हुन् । उनले भवनको उद्घाटन […]

Continue Reading

कंडेलको अध्यक्षातामा पर्बत पाङराङ पोखरा सम्पर्क मंच गठन

पोखरा, १ मंसिर । पर्बत जिल्ला साबिक फलेबास ११ पाङराङ बाट पोखरामा बसेर बिभिन्न पेशा–ब्यबसायमा कार्यरतहरुको भेलाले तेजेन्द्र कंडेलको अध्यक्षतामा पर्बत पाङराङ पोखरा सम्पर्क मंचको तदर्थ समिती गठन गरेका छन । नव गठित सम्पर्क मंचको उपाध्यक्षमा किशान सुनार, सचिबमा भाष्करराज पाण्डे। सहसचिबमा कृष्ण प्रसाल पाठक, कोषाध्यक्षमा जमुना कंडेल रहेका छन । यसै गरि कार्यसमितीको सदस्यहरुमा […]

Continue Reading