Category: तस्बिर
निशेधाज्ञामा राजधानीको रुप (फोटो फिचर)
काठमाडौं । उपत्यकामा आजदेखि सुरु भएको निशेधाज्ञाका कारण रानधानी काठमाडौं लगाायत उपत्यकाका तीनै जिल्ला सुनसान देखिएका छन । बढ्दो कोरोनाको संक्रमण रोक्न प्रशासनले एक हप्ता निशेधाज्ञा जारी गरको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दो अबश्थामा छ । हेर्नुहोस तस्विरमा पत्रकार गोपाल संग्रौलाले तस्विरमा कैद गरेको निशेधाज्ञामा राजधानीको रुप :
Continue Readingसडकका कुकुुरलाई खाना
काठमाडौँ । लकडाउनका कारण सडकका कुकुर भोकै नहुन् भनी महाङ्काल सडकका कुकुुरलाई खाना खुवाउँदै स्नेहा केयरका सञ्चालिका स्नेहा श्रेष्ठ । तस्बिर : प्रदीपराज वन्त÷रासस
Continue Readingनाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स तस्विर
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज […]
Continue Readingकिसान बारीमा मकै छर्दै किसानको दैनिकी
बागलुङ नगरपालिका–१० भकुण्डेका किसान बारीमा मकै छर्दै । तस्वीर ः रामबहादुर थापा, रासस, बागलुङ
Continue Readingराजमो र नेकपा मालेकाे नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान
१७ चैत, पाेखरा राजमो र नेकपा माले लगायत को संयुक्त संघर्ष समिति को आयोजनामा आज PN Campus गेट अगाडि नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान संचालन थियाे । उत कार्यक्रमा राजमो र नेकपा माले का नेता तथा अगुवा हरूले धारणा राखेका थिए।
Continue Readingविस्केट जात्राको — तयारी
भक्तपुरमा मनाईने विस्केट जात्राको लागि रथ निर्माणको लागी काठ तयारी गँदै । तस्वीर ः नवीन पौडेल, रासस
Continue Readingशिवको भेषमा देखिएका साधु
कञ्चनपुरको भीमदत्तनगरस्थित शिव मन्दीर परिसरमा शिवरात्रीको दिन सोमबार शिवको भेषमा देखिएका साधु । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस
Continue Reading