पम्फा भुसालको राजनैतिक यात्राबिषयमा स्नातकोत्तर तहमा शोध
त्रिभुवन बिश्वबिद्यालय राजनितीशास्त्र केद्रिय बिभागमा नेपाल कम्यूनिष्ट पार्टि माओबादीकी नेतृ पम्फा भुसालको राजनैतिक जिवनमा आधारीत “ पम्फा भुसालको राजनैतिक यात्रा” बिषयमा स्नातकोत्तर तहमा शोध गरीएको छ । बि. पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका राजनैतिक ब्यक्तित्वबारे पहिले पनि शोध गरिसकेको भए पनि हाल सम्मका माओबादी नेता र जनयुद्धका प्रमुख पात्र बारे गरीएको […]
Continue Reading