ओली नेतृत्वको सरकार कम्युनिष्ट होइनः चित्रबहादुर केसी

राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त  कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए । ‘चुनाव जितेर सत्तामा […]

Continue Reading

रक्तिमको गर्विलो इतिहास कता गैरहेको छ ?

विमल पाण्डे २०७६ श्रावण २२, पोखरा । नताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको माक्र्सवादी बिचारबाट ओतप्रोत साहित्य तथा संस्कृतीलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ । नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई सङगठित विद्रोहमा ऊतार्न महत्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ । […]

Continue Reading

ऋषिङ्ग गाउँपालिको घुम्ती शिविर उदघाटन

पोखरा साउन 16 तनहुँको दक्षिणी पश्चिमी क्षेत्रमा अवस्थित ऋषिङ्ग गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका नागरिकको लागि परिचयपत्र बनाउन निबेदन संकलन गर्ने घुम्ती शिविरको उद्घाटन भएको छ । ऋषिङ्ग गाउँपालिका वडा नं १ का अध्यक्ष श्री बहादुर आलेको सभापतित्वमा संचालित कार्यक्रमको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले […]

Continue Reading

रात्रिबसमा सबार यात्रु लुटपाट

शुक्रबार पोखराबाट काठमाण्डौ जाने क्रममा संञ्चारकर्मि गणेश पाण्डे लुटिएका छन् । ना ४ ख ३५०९ नम्बरको बसमा सवार उनि राति लुटिएका हुन । साझ ८ बजेर ३० मिनेटमा पृथ्वीचोकबाट काठमाण्डौको लागी छुटेको बस करिब ३ घण्टापछि चुम्लिनटारमा खानाको लागी रोकेको थियो । खाना खानी समयमा नजिकै बसेका अपरिचित ब्यक्तिले दिएको खानेकुरा खाएपछि पाण्डे अचेत बनेका […]

Continue Reading

आइतबारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

०२ साउन २०७६ आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलन गर्दै बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । सँगै तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न […]

Continue Reading

आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलका लागि मोटरसाईकलहरु हस्तान्तरण

साउन १ गते, पाेखरा गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई मातहतका प्रहरी इकाईहरुका लागि मोटरसाईकलहरु हस्तान्तरण गरेको छ । यही श्रावण ०१ गते गण्डकी प्रदेश प्रहरी कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेलाई […]

Continue Reading

साउनबाट ‘भेहिकल ट्याकिङ’को ब्यवस्था

काठमाडौं नक्कली बिल–बीजक जारी गरी वा भन्सार छलेर अर्बौंको राजश्व चुहावट गर्ने तथा विभिन्न तरिकाले हुने आर्थिक अपराध रोक्न सरकारले मालसामान ढुवानी गर्दा सूचना प्रणालीमा राख्नैपर्ने (भेहिकल ट्याकिङ) नयाँ व्यवस्था लागू गरेको छ । छोटो समयमै बिल मात्रै बनाएर आठ अर्बभन्दा बढीको राजश्व चुहावट गरेको तथ्य फेला पारी घटनाको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले यस्तो […]

Continue Reading

चर्चित गायक उदित नारायणको स्वरमा ” होस मा बेहोसी ”

लेजेन्डरी गायक उदित नारायण झा को आवाजमा धेरै समयको अन्तरालमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो मुम्बईमा नै तयार गरिएको हो । प्रख्यात गायक झाले गाएको गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ । बिजय गौतमको शब्दसंगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत सम्योजन छ । सत्याकृत ब्याण्डको निर्माणमा […]

Continue Reading

कोसी ब्यारेजका ३३ ढोका खोलेर निकास

विराटनगर — अबिरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । पछिल्लो पटक गरिएको मापन अनुसार कोसीमा २ लाख ४६ हजार ८ सय क्युसेकभन्दा बढी पानीको बहाव देखिएको छ ।पानी बढिरहेपछि निकास दिनका लागि कोसी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ। पानीको बहाव धेरै भएपछि ब्यारेजमा सतर्कतासूचक रातो बत्ती […]

Continue Reading

पोखरा महानगरपालिका वडा नं. २१ ले पानी बर्ष अभियान सम्पन्न गरेको छ

पोखरा, २१ असार । पोखरा महानगरपालिका वडा नं. २१ ले पानी बर्ष अभियान सम्पन्न गरेको छ । शनिवार पोखरा २१ कृस्ती स्थीत वडा कार्यालय भवनमा वडा अध्यक्ष खगराज आचार्यको प्रमुख आतिथ्यता बिभिन्न टोल विकास संस्थाका अध्यक्ष अनुगमन समिती तथा उपभोक्ता समितीको उपस्थिीमा बिशेष कार्यक्रम गरी योजना सम्पन्न भएको जानकारी गराएको हो । आ.व ०७५।७६ मा […]

Continue Reading