शरीर भरि आगो लागेर आर्थिक अभावले हस्पिटलमा छटपट्टिदै यी चेली – कृपया सके सहयोग नसके शेयर गर्नुहोला

Featured विशेष समाचार समाज

सके सहयोग गर्नुस नसके सेयर गर्नुस ।मादी गा.पा.-११ उपल्लो साप्ले निवासी स्वो.लाल्बिर गुरुङका जेठि छोरी बिबाह भइ मादी गा.पा.-१२ भगवती टार पर्ने स्री बम ब.खत्री र मीन कु.खत्री (छिपिली) को छोरी सिमा खत्री मिति २०७५ पौष १६ गतेको दिन्मा आगो लागि भैइ शरीर को भाग डडेको कारण ले पोखरा मनिपाल हस्पिटल मा नसकी KATHMANDU सुश्मा कोइराला मेमोरियल हस्पिटल भर्ना भयेको कारण ले आर्थिक सहयोग सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । सम्पर्क गर्नको लागि (आमा) मीन कुमारी खत्री सम्पर्क नम्बर : ९८१६६४५९९० (9816645990)

-Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *