मानिस हराएकाे सुचना

Featured विशेष समाचार समाज

कास्की जिल्ला पाेखरा ११, फुलबारि बस्ने गहुँगाेराे वर्णकाे उचार्इ अन्दाजी ५ फिट ६ इन्च, माेटाे शरिर भएकाे, कालाे ज्याकेट, कटराइजकाे पहेलाे पाइन्ट, कपडाकाे जुत्ता र उनीकाे टाेपी लगाएकाे वर्ष ३६ काे पुष्पराज बास्ताेला मिति २०७५ पुस ३ गते बिहान ५ः०० बजे देखि सम्पर्क विहिन भइरहेकाे हुँदा देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिककाे प्रहरी चाैकी वा निम्न फाेन नम्बरमा सम्पर्क गरिदिनुहुन सविनय अनुराेध गरिन्छ ।

सम्पर्क
०६१-५३९०८६, ९८६६०६३३१३
९८५६०-२२९१३, ९८१६६९९६७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *