दिउँसै झाडीभित्र यौन क्रियाकलाप गर्ने जोडीलाई कास्की प्रहरीले हत्कडी लगायो (भिडियो)

Featured भिडियो समाचार

पोखराको एक ठाउँमा एक जोडी दिउँसै झाडीमा लुकेर यौन क्रियाकलाप गरेका बेला कास्की प्रहरीले समातेको छ ।  झाडीमा रोमान्स गरिरहेको बेला बटुवाहरुले देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । सीमित पत्रकार पनि पुगेका थिए ।

उनीहरु दुवै बिबाहित भएको बुझिएको छ । भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *