डा. केसीद्वारा पत्रकार सम्मेलन (विज्ञप्ति सहित)

राजनीति विशेष समाचार

काठमाडौं, २३ पौष । डा. गोविन्द केसीले पत्रकार सम्मेलन गरी आफ्ना विभिन्न मागहरु पेस गरेका छन् ।

सोमबार डा. केसीले शिक्षण अस्पताल पत्रकार सम्मेलनको गरि आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको भन्दै सच्चाउन माग गरेका हुन् ।

आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक निश्चित संशोधनसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउहरुमा सरकारी मेडिकल कलेजहरु खोल्नेलगायतका सहमतिविपरित विधेयक पारित गरेकोमा आपत्ति जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *