कास्कीमा ३६० थान लागू औषधसहित ३ ब्यक्ति पक्राउ ।

Featured समाचार

कास्की फाल्गुन ८
मिति २०७५।११।०२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १०
बुद्धचोक स्थितमा लागू औषध ओसार प्रसार गरिरहेको गोप्य सुचना आधारमा यस जिल्ला
प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने

व्यक्तिहरुलाई झोलामा लुकाई छिपाई रहेको अबस्थामा लागू औषध नर्फिन १२० थान
फेनारागन -१२० र डाईजापाम १२० गरी जम्मा ३६० थान सहित पक्राउ गरी मिति
२०७५।११।०२ गते लागू औषध मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी
रहेको ।

निम्न:-

1) जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १० रामघाट बस्ने बर्ष ३२ को विश्वास
गुरुङ
2) जिल्ला रुपन्देही कोटहीमाई गा.पा.-२ भुवरी बस्ने बर्ष २४ को विनय चौधरी भन्ने
चन्द्रकान्त थारु चौधरी
3) जिल्ला कास्की पोखरा म.न.पा.बडा नं ९ शिवटोल बस्ने बर्ष २५ को आषिश श्रीपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *