काँक्रेविहार मन्दिर संरक्षणको पर्खाइमा तस्बिर पर्यटन विशेष समाचार १७ पुष २०७५, मंगलवार १२:५४January 1, 2019दिनदिनै डट कमLeave a Comment on काँक्रेविहार मन्दिर संरक्षणको पर्खाइमा Post Views: 510 वि.सं. १८९० को भुकम्पमा भत्किएको भनिएको सुर्खेतको प्रसिद्ध काँक्रेविहार मन्दिर अझैपनि मर्मत तथा संरक्षणको पर्खाइमा रहेको देख्न सकिन्छ । तस्वीर ः प्रदीपराज वन्त रासस