आँफूमाथि चरम यौन शोषण सहित यातना भएको भन्दै किशोरीले दिईन जाहेरी

पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् । विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको पीडित किशोरीले बताएकी छिन् । घटनाक्रम यस्तो छ: आजभन्दा करिब […]

Continue Reading

निर्मला पन्तकी आमाद्वारा रगत दिंदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवी छोरीको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न रगत नमूना सङ्कलनका लागि रगत दिँदंै । तस्वीर ः शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Continue Reading

काठमाडौँ–टोकियो सिधा हवाई सेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त

काठमाडौँ, २५ पुस करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच […]

Continue Reading

स्याङ्जाको वालिङ बजारस्थित डुम्रिकोटेमा फुर्सदको समयमा डोको बुन्दै स्थानीय

  स्याङ्जाको वालिङ बजारस्थित डुम्रिकोटेमा फुर्सदको समयमा डोको बुन्दै स्थानीय । तस्बिर ः हिमलाल पराजुली, स्याङ्जा, रासस

Continue Reading

नवौ पोखरा महत्सवको तयारी पुरा : पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरियो

पोखरा, २५ पौष । नवौ पोखरा महत्सवको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरिएको छ । आयोजक संस्था युनाईटेड क्लव पोखराले महोत्सव आसपासको क्षेत्रमा सरसफाई गरेको हो । यहि पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको समेत आवाश्यक तयारी पुरा भएको क्लवले जनाएको छ ।   स्थापना कालदेखी पोखरा […]

Continue Reading

उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने

बागलुङ, २५ पुस – राष्ट्रिय गौरवको योजनाको रुपमा सूचीकृत उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने जलविद्युत कम्पनीले योजना अगाडि सारेको छ । हाल डिपिआरको चरणमा रहेको यो आयोजना तोकिएकै समयमा सकेर बिद्युत उत्पादन गर्ने प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए । कम्पनी मोडलमा बनाउने सरकारले निर्णय गरेपछि यो कम्पनीले डिपिआरको काम गरिरहेको […]

Continue Reading

बागलुङमा आगालागीमा तीन बालबालिकाको ज्यान गयो

बागलुङ- जिल्लाकाे सदरमुकाम देखि पश्चिम ताराखाेला गाउँ पालिका वडा नम्बर ४ मा भएको अागलागिमा परि ३ जना बालबालिकाकाेमृत्युु भएको छ । तारा गाउँ वडा नम्बर ४ मा अागाे ताप्ने क्रममा यामबहादुर खत्री काे दुई तले कच्ची गाेठमा अागाे लाग्दा साेही गाउँ पालिकाका रूद्रबहादुर राेकाका ६ बर्षिय छाेरा रतिश राेका डिल बहादुर घर्ती काे ६ बर्षिय […]

Continue Reading

पत्रकार माथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भत्र्सना

पत्रकार माथिको दुव्र्यवहारप्रति प्रेस संगठनको भत्र्सना पोखरा, २४ पुस । नेपाल प्रेस संगठनका सदस्य तथा फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र क्यामेरा पर्सन समिर सुनार माथि भएको दुव्र्यवहार र हातपातप्रति प्रेस संगठन नेपाल कास्की शाखाले भत्र्सना गरेको छ । चरक मेमोरियल अस्पतालमा भएको विवादका बारे समाचार संकलनका लागि गएका पत्रकारद्धयलाई अस्पतालका निर्वतमान कार्यकारी अध्यक्ष […]

Continue Reading