थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा
भरतपुर, १ माघ चितवन थारू समुदायको बसोबास भएको जिल्लाका रुपमा चिनिन्छ । यहाँको थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थालेका छन् । थारू कल्याणकारिणी सभाका पूर्वसभापति टिकेन्द्र चौधरी थारू संस्कृति जोगाउन अभियान सञ्चालन गरिरहेको बताउनुहुन्छ । “चाँडपर्वलाई उत्सवको रुपमा मनाउन थालेका छौँ, यसले युवा पिँढीमा उत्साह थपिएको […]
Continue Reading
