नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त
गलकोट, ३० पुस नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित हुनुभएको छ । यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर […]
Continue Reading
