कोसी उपहार दिँदै राउटे मुखिय लोकेन्द्र शाही
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई कोसी उपहार दिँदै राउटे मुखिय लोकेन्द्र शाही । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस
Continue Readingजाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई कोसी उपहार दिँदै राउटे मुखिय लोकेन्द्र शाही । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस
Continue Readingविदुर, २२ माघ नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ । घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताउनुभयो । (रासस)
Continue Readingपोखरा, २१ माघ नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्धारित कार्यक्रमअन्तर्गत काङ्ग्रेस कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकबाट शुरु विरोध ¥याली महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले देशमा हत्या हिंसा आतङ्क बढे पनि सरकारले त्यसको नियन्त्रण गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले संसद्जस्तो गरिमामय संस्थालाई मातहतको […]
Continue Readingकाठमाडौँ, २१ माघ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युएइविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा विजयी नेपाली खेलाडीलाई सम्मान गर्नुभएको छ । खेल सम्पन्न गरी आज स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्दै उहाँले २१ खेलाडीलाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले पुरस्कृत गर्नुभएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले […]
Continue Readingकाठमाडौँ, माघ २० नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। यूएई विरुद्ध एक दिवसीय क्रिकेट शृङ्खला जितेको नेपालले टीट्वान्टी शृङ्खलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले जित दर्ता गरेको हो। नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए। टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ […]
Continue Readingमृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। तर अहिले मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढदै गएको छ । कसरी हुन्छ त मृगौला खराब ? जानिराखौँ यसका बारेमा केही […]
Continue Readingकास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ । मिति २०७५।१०।१९ गते बिहान अं.०९:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.०७ जिरो कि.मी. देखि फिर्के चौतारा जोड्ने भित्रि सडक खण्ड मासवार स्थित श्रीकृष्ण मा.वि.मासवारको गेट अगाडी काम बिशेषले प्रयोगमा भएको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडी लाई मो.सा. तथा […]
Continue Readingबाजुरा, १९ माघ : बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै […]
Continue Readingडोटी, १९ माघ : अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको र […]
Continue Readingअमरगढी, १९ माघ (रासस) : द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन् । सुनका ३०० पोका (स्थानीयको दाबीअनुसार तीन किलो) द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैङ्क लिमिटेडको पुर्चौडी शाखामा विसं २०५७ कात्तिक २२ गते सदरमुकाम सरेको र सदरमुकामको सुरक्षित स्थानबाटै […]
Continue Reading