दुर्घटनामा चालकको मृत्यु

समाचार

विदुर, २२ माघ

नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ ।
घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताउनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *