प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई केन्द्रमा आउने ढोका बन्द

१७ माघ, काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोज हुने कर्मचारीलाई केन्द्रम्ाा आउने ढोका बन्द गर्ने गरी कर्मचारी समायोजसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । संसद सुरु हुनै लाग्दा आएको अध्यादेशमा पनि यस्तै व्यवस्था थियो तर, देशभरका कर्मचारी आन्दोलनमा उत्रिएपछि सरकारले यसलाई सच्याउने बचन दिएको थियो । १९ पुसमा आधिकारिक ट्रेड युनियनसँग भएको नौबुँदे सहमतिमा […]

Continue Reading

Five foreign journalists arrested in Venezuela

CARACAS, Jan 31 (AFP) – Venezuelan authorities have detained five foreign journalists covering the standoff with opposition forces seeking the ouster of President Nicolas Maduro. Two others, from Chile, were deported as the crisis spilled over to hit journalists covering the oil-rich but economically crippled nation’s latest taste of crisis. Two of the detained are […]

Continue Reading

Development possible with private-public cooperation Chairman Dahal

Waling, Jan 31 : Chairman of Nepal Communist Party and former Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said development was not possible without collaboration between the private and public sectors. Inaugurating the seventh Waling festival here on Thursday, Chairman Dahal said atmosphere conducive to the private sector was needed for promotion of investment. “If […]

Continue Reading

Country now moves towards digital Nepal: PM Oli

Kathmandu, Jan 31 : Prime Minister KP Sharma Oli has said that the country has already moved ahead towards digital Nepal, e-governance and paperless technology. Inaugurating the High Definition (HD) version of four channels of the Nepal television on the occasion of 34th anniversary of the Nepal television here today, Prime Minister said that agriculture, […]

Continue Reading

Motorcyclist killed

Ratnanagar, Jan. 31: A person died in a motorcycle accident at Sharadpur in Bharatpur Metropolitan City-9 last night. According to District Police Office, Manoj Kafle, 28, died as the motorcycle (Na 53 Pa 9752) turned turtle after losing control at around 10:30 pm. Chief of Chitwan Police Sushil Singh Rathore said that seriously injured Kafle […]

Continue Reading

अनशन तोड्न सभापति देउवाको आग्रह

काठमाडौँ, १७ माघ  ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो । डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल […]

Continue Reading

डुङ्गा दुर्घटना ः मृतक सङ्ख्या ५२ पुग्यो

 १७ माघ  आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ । यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय निकायहरुले क्षेत्रीय […]

Continue Reading

दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

खस्यौली, १७ माघ  आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रम सार्वजनिकीकरण गोष्ठीमा वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले आर्थिक वर्ष २०७५÷०७६ को बजेट र कार्यक्रमबारे जानकारी दिँदै त्यस्तो योजना ल्याइएको […]

Continue Reading

लालीगुराँस बेच्दै दूई विद्यार्थी

डडेल्धुरा जिल्लाको भीमदत्त राजमार्गमा लालीगुराँस बेच्दै दूई विद्यार्थी । डडेल्धुरा जिल्लाका विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएका कारणले स्कुलको बिदाको दिन लालीगुराँस बेच्ने गर्दछन । तस्वीर करन ताम्राकार अमरगढी,डडेल्धुरा रासस

Continue Reading

सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

काठमाडौँ, १७ माघ  सदन बाहिर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले एक अर्का प्रति आरोप प्रत्यारोप गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक स्थगन भएलगत्तै सत्तापक्षका सांसदले संसदीय प्रणालीलाई अप्ठ्यारोमा पार्ने गरी प्रतिपक्षले विरोधमाथि विरोध गरी सदन अवरोध गरेको बताउनुभएको थियो भने प्रतिपक्ष दलका सांसदले बहुमतका आडमा सरकार अराजक बन्दै गएको आरोप लगाएका छन् । […]

Continue Reading