चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँगको सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरङ मार्ग
काठमाडौं, २५ असोज : चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँगको सीमापार रेलमार्ग र केरुङ–काठमाडौं सुरङ मार्ग निर्माणका लागि चीन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रपति सीले नेपाल अब भूपरिवेष्ठित राष्ट्र नरहने भन्दै केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन तत्काल सुरु हुने बताए । शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन […]
Continue Reading
