पीडितलाई ढुक्क भएर समस्या राख्न आग्रह

काठमाडौँ, २१ मङ्सिर  महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पीडित व्यक्तिले स्पष्टसँग आफ्ना समस्या न्यायालयमा राख्न नसक्दा समयमा नै न्याय प्राप्त गर्न नसकेको बताउनुभएको छ । माइती नेपालले आज यहाँ आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले घटनाको नियमित सुनुवाइ नहुँदा र पीडितले आफ्नो समस्या राख्न नसक्दा समय लम्बिएर पीडितले समयमा न्याय प्राप्त गर्न नसकेको जानकारी गराउनुभएको हो । […]

Continue Reading

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २१ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । जेनेटिक डिजिज (बंशानुगत रोग) सम्बन्धी आज यहाँ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबै रोगको उत्पत्ति जेनेटिक भएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ भन्नुभयो । बंशानुगत रोगका […]

Continue Reading

मन्त्रिपरिषदबाट भएका निर्णयहरु सार्वजनिक

२०७५ साल मंसिर १७ गते सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ– १. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई Universal Peace Federation बाट Leadership and Good Governance Awardसहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने […]

Continue Reading

महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्य हुनेछ : सभामुख महरा

दाङ, २० मङसिर  सभामुख कृष्णबहादुर महराले महिलामाथि हुने सबैखाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि राज्य गम्भीर भएर लागेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज घोराहीमा आयोजना गरेको प्रदेश नं ५ स्तरीय लैङ्गिक हिंसा अन्त्य गर्नका लागि सरोकारवाला निकायको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले […]

Continue Reading

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ, २० मङ्सिर शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले […]

Continue Reading

पोखरामा ट्राफिक अस्तब्यस्त कहिले सम्म

हामि कति बाेलि रहने तस्विर अाफै बाेलिरहेछ । पाेखरा सभागृह चोक शिव दार्इ

Continue Reading

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

तेहरान, २० मङ्सिर  प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको […]

Continue Reading

बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

गौशाला, २० मङ्सिर महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ […]

Continue Reading

प्रदेश नं १ मा ५४ जनाको हत्या

विराटनगर, २० मङ्सिर  सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात […]

Continue Reading

पोखराको झल्को दिने संरचना

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा जारी महोत्सवको प्रवेशÃ¥ार नजिकै राखिएको पोखराको झल्को दिने संरचना । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

Continue Reading