अाईडिय फर ला ग्राण्डीको नयाँ समिति गठन साथै सेमिनार सम्पन्न-

२१ मङ्सिर, पोखरा पोखरा सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेस्नल कलेजमा जनस्वास्थ्य विधार्थीहरुको साझा संस्था अाईडिया फर ला यल जि अाई सीको वर्ष २०१८/१९को नयाँ पदाधिकारीहरुको चयन भएको छ। सचिन पोखरेलको अध्यक्ष्तामा गठित सो समितिमा उपअध्क्षमा प्रपिणा ठकुरी, सचिवमा जिवन भण्डारी, सह-सचिवमा जानुका त्रिपाठी, कोषअध्यक्षमा एलिसा ढुङगाना, सह-कोषाध्यक्ष मौसमी गोदार र कार्यक्रम संयोजकमा विनय पौडेल निर्विरोध […]

Continue Reading

नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना

खलङ्गा, २१ मङ्सीर  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा कुँवर, बिरबहादुर कुँवर, नमराज न्यौपाने र लक्ष्मीकन्य बुढा रहेका छन् । त्यसैगरी पूर्वएमालेबाट चयन भएकामा बलबहादुर महत, […]

Continue Reading

विश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी

काठमाडौँ, २१ मङ्सिर जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी अहिले नेपालमा छ । ‘वल्ड ट्रफ्री टुर’मा रहेको सो ट्रफी आज काठमाडौँका विभिन्न पुरातात्विक तथा ऐतिहासिकस्थलमा सार्वजनिक गरियो । नेपाल रग्बी सङ्घको समन्वयमा नेपाल ल्याइएको ट्रफी आज विश्व सम्पदामा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्ध स्तुपा पु¥याइ सार्वजनिक गरिएको सङ्घका अध्यक्ष […]

Continue Reading

छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

कैलाली, २१ मङ्सिर  लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिनुुभयो । उनले आमा […]

Continue Reading

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’

हेटौँडा, २१ मङसिर  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उत्पादनबिना समृद्धिको लक्ष्यमा पुग्न नसकिने हुँदा हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ । पश्चिम मकवानपुरको मनहरीमा आज मेलाको उद्घाटन गर्दै उहाँले हरेक व्यक्ति कुनै न कुनै उद्यम÷व्यवसायमा जोडिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मेला महोत्सवका आयोजकले स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान नदिने प्रवृत्ति रहेको भन्दै त्यस्तो […]

Continue Reading

चित्रमार्फत विश्व शान्तिको सन्देश

लुम्बिनी, २१ मङ्सिर  शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा पुगेका सात देशका ४० चित्रकारलाई बुद्धको सन्देशले मन छोयो । लुम्बिनी विश्व शान्तिको प्रतीक भन्ने कुरा सुनेका चित्रकारलाई बुद्धभूमिको स्थलगत अनूभूतिले थप उत्साहित बनायो । करीब २० विदेशीसहितका चित्रकारले चित्रमार्फत नै विश्व शान्तिको सन्देश प्रवाह गरे । “दृष्य फरक तर अनुभूति एक भयो, बङ्गलादेशकी चित्रकार […]

Continue Reading

माउन्टेन फिल्म फेस्टिबल शुरु

काठमाडौँ, २१ मङ्सिर  काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गर्नुभयो । […]

Continue Reading

टानको कार्यकारी अधिकृतमा थापा

काठमाडौँ, २१ मङ्सिर    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विक्रम थापामगर नियुक्त हुनुभएको छ । टान अध्यक्ष नवराज दाहालको अध्यक्षतमा गठित सिइओ छनोट समितिको सिफारिशबमोजिम टान कार्यसमितिले थापालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो । स्याङ्जा घर भएका २८ वर्षीय थापाले हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट विषयमा बेलायतको सिफिल्ड हलाम विश्वविद्यालयबाट […]

Continue Reading

सांसद भएकाे एक वर्ष पुगे सँगै सांसद गिरीले ल्याए अहिले सम्मकाे उपलब्धि र भावी याेजना

    पाेखरा ,२१ मङ्सिर  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नो थप कार्य योजना सार्वजनिक गरेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तरले विजयी भएका सांसद गिरीले आफू विजयी […]

Continue Reading

कारवाहीमा बीस आइएस आतङ्ककारी मारिए

जलालाबाद, अफगानिस्तान, २१ मङ्सिर अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पहिलो घटनामा आइएसका दुई प्रान्तीय कमाण्डरसहित १७ जना आइएस आतङ्ककारी मारिएका छन् । नान्र्गाहार प्रान्तको हसका मिना जिल्लामा सो कारवाही भएको थियो । छिमेकमा […]

Continue Reading