Category: समाचार
नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन
बेइजिङ, २२ मङ्सिर चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ । “यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले […]
Continue Readingबिहानी चिसोसँगै अभियानकर्मी नदी किनारमा
काठमाडौँ, २२ मङ्सिर मौसम मापकयन्त्रले आज बिहान अहिलसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम् तापक्रम भएको देखाए पनि बिहान ७ बजेदेखि शुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको सङ्ख्या उल्लेख्य देखिन्थ्यो । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती […]
Continue Readingदेश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण प्रधानमन्त्री
काठमाडौँ, २२ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र […]
Continue Readingलागुऔषधको नशामा निर्मलाको बलात्कारपछि हत्या
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका प्रदीप रावलले निर्मलाको हत्या स्वीकारेका छन् । रावलले लागुऔषधको नशामा निर्मलाको हत्या गरेको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रहरीसँगको बयानमा प्रदीपले भनेका छन्, ‘निर्मलालाई पहिलादेखि नै चिन्थेँ, बाटोमा साइकलको चेन बनाइरहेको देखेपछि गफ गर्न कर लगाएर खोला पारि लगेँ ।’ प्रदीपका अनुसार, गफ […]
Continue Readingबालिकामाथि सामूहिक बलात्कारको प्रयास
बुटवल, २२ मङ्सिर रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो । […]
Continue Readingव्यापार विवाद रोक्न चीन सकारात्मक भएको ट्रम्पको भनाइ
वासिङ्टन, २१ मङ्सिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताउनु भएको छ । ट्रम्पले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ ।” केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान […]
Continue Readingजेसिआई पोखराको Incient Leadership In Todays Era विषयक तालिम सम्पन्न
पोखरा, २१ मंसिर । जेसिआई नेपाल एरिया बि अन्तगत तालिम सप्ताहको छैँठौ कार्यक्रम जेसिआई पोखरा शाखाका जेसि सदस्यहरुलाई प्रदान गरिएको छ । Incient Leadership In Todays Era विषयक तालिममा प्रशिक्षण प्रदान गर्दै मुख्य प्रशिक्षक क्ष्लInternational Society For Krishna Consciosness का उपाध्यक्ष प्रमेश्वभारा अच्युत दासले लक्ष्य प्राप्तका लागी सवल नेतृत्वमा जोड दिनुभयो ।साथै उहाँले व्यक्तिको जिवनलाई सवल र […]
Continue Readingकास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।
कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा । तस्वीर ः भीमपाणि बराल, लेखनाथ, कास्की, रासस
Continue Readingसभामुख महराद्धारा खानेपानीको उद्घाटन
घोराही, २१ मङ्सिर घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आयोजना गरेको घोराही तेश्रो साना शहरी विकास खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत खानेपानी ट्याङकीको सभामुख कृष्णबहादुर महराले उत्घाटन गर्नुभएको छ । खानेपानी ट्याङकीको उद्घाटन गर्दै उहाँले प्युठानको माडी नदीको पानी दाङ ल्याउने योजनामा आफू तयार रहेको उल्लेख गर्दै अबको केही समयपछि योजना सार्वजनिक गर्ने तयारी रहेको जानकारी […]
Continue Reading
