सफल अप्रेशन, प्रम अाेलीलाई पुनर्जीवन, नवजीवन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफल भएको छ डाक्टरहरुले बताएका छन् । बिहान १० बजेदेखि प्रधानमन्त्री अाेलीको मृगौला प्रत्यरोपणका लागि शल्यक्रिया गरिएकाे थियाे । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएकाे शल्यक्रिया पछि प्रधानमन्त्री अाेलीले नवजीवन पाएका छन् । उनकाे नयाँ मृगौलाले काम गर्न थालेकाे डाक्टरहरुले बताएका छन् । प्रधानमन्त्री अाेलीलाई नातेदार समीक्षा संग्रौलाले मृगौला महादान गरेकी हुन् […]
Continue Reading