प्रचण्ड समूहले प्रतिगामी शक्ति सँग सहकार्य गरेर मुलुकलाई बन्धक बनाउने प्रयास गरे-पदम गिरी

२०७७ माघ १७, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी, नेकपाको विवाद बढ्दै जादा समुहगत रूपमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कामले तिव्रता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा पर्वत-काठमाडौं सम्पर्क मञ्चले पनि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा नेता महेश बस्नेतज्युको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा नेकपा,पर्वत […]

Continue Reading

ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मनोजबहादुर न्याछ्योंले बाजि मार्ने पक्का

ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा मनोजबहादुर न्याछ्योंको चर्चा चुलिएको छ। आगामि १८ गते हुने निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी नेतृत्वका दुई समुह प्रतिस्पर्धामा उत्रिएका छन्। चुनाव अगाबै न्याछ्योंले बाजि मार्ने पक्का भएको चर्चा चल्न थालेको छ। बलियो प्यानलका कारण उनको दावेदारीसँगै जित सुनिश्चित भएको चर्चा व्यावसायीले गर्न थालेका हुन। न्याछ्योको […]

Continue Reading

ज्ञान केन्द्र, पर्वतका प्रमुख मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य बासुदेव रेग्मीको विदाई

१५, पौष २०७७, पर्वत। लामो समय देखि साविक जिल्ला कृषि विकास कार्यालय, पर्वत र कृषि ज्ञान केन्द्र, पर्वतको प्रमुखको रुपमा कार्यरत पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका आजिवन सदस्य कुशल ब्याडमिन्टन खेलाडी बासुदेव रेग्मी ज्युको विदाई तथा फेरी भेटौला कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । उहाँ हालै मात्र पर्वतबाट कृषि विकास निर्देशनालयको निर्देशकको रुपमा […]

Continue Reading

कृषि ज्ञान केन्द्र स्थापनाको लागि बागलुङ नपालाई भवन छोडन मुख्यमन्त्री कार्यालयको निर्देशन

पोखरा, १२ पौष २०७७,  प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गण्डकी प्रदेशको योजनानुसार बागलुङ जिल्लामा पनि कृषि ज्ञान केन्द्र, बागलुङ स्थापना हुने भएको छ । तर साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको भवन परिसर भने बागलुङ नगरपालिकाको कार्यालयले कब्जा गरि नगरपालिकाको मुख्य प्रशासनीक कामकाज नै सोही कृषिको परिसरबाट हुदै आएको छ । यता गण्डकी […]

Continue Reading

पर्वतमा ओली समुह बलियो छ, भोलि होईन आजै मिलेर जाऔं – युवा संघ नेता सुनिल

पर्वत-आइतबार संसद विघटन भएसंगै देशैभरी राजनीतिक माहोल तरंगीत त भएको छ नै, यता नेकपा भित्र भने कित्ताकाट नै शुरु भएको छ । ३ बर्ष अघि गठजोड बांधेर निर्वाचनमा होमिएको नेकपा एमाले र माओवादीले बहुमत प्राप्त गरेर सरकार चलाउने एकाधिकार त प्राप्त गर्‍यो तर सत्ता कस्ले कब्जा गर्ने भन्ने आन्तरिक लडाइँमा ज्यादा रुमालिए । नेकपाको अनेक […]

Continue Reading

रिचमण्ड इन्टरनेशनल कलेजको नेतृत्व निरौलालाई

काठमाडौैंः रिचमण्ड इन्टरनेशनल कलेज कलंकीको क्याम्पस प्रमुखमा दिपकबाबु निरौला नियुक्त हुनुभएको छ । शैक्षिक तथा प्रशासनीक क्षेत्रमा लामो अनुभव प्राप्त गर्नुभएका निरौला यस अघि गणेशमान सिंह बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पद मा हुनुहुन्थ्यो। राजनीतिक चलखेल र खिचातानीको चपेटामा परेका सहायक क्याम्पस प्रमुख निरौलाले क्याम्पस प्रमुखको रूपमा नियुक्ती हुनुभएको हो । क्याम्पसको शैक्षिक तथा प्रशासनीक […]

Continue Reading

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले यसका सदस्यहरुलाई आउन नमिल्ने बनाएको छैन, किन यति धेरै आत्तिएका ?

१ पौष, २०७७ पर्वत । हिजो मात्र नेपाल सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले देशव्यापी रुपमा तरङ्ग फैलाएको छ ।यसैक्रममा नेकपाका नेता कार्यक्रता नै यस सम्बन्धमा पक्ष/विपक्षमा प्रतिक्रिया दिने क्रम पनि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटि सदस्य विमल लामिछानेले सामाजिक संजाल मार्फत आफ्नो […]

Continue Reading

बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने बनाउनु पर्छ-केन्द्रीय सदस्य विमल लामिछाने

२७ मंसिर २०७७, पर्वत । नेपाल बाल संगठन तदर्थ कार्य समिती, पर्वतको साधारण सभामा शुरु भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विमल लामिछानेले बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने वातावरण बनाउने कुरा व्यक्त गर्नु भएको छ । मन्तव्यकै क्रममा […]

Continue Reading

कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने

पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए […]

Continue Reading

नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ  प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]

Continue Reading