कार्यकारी अध्यक्षको आरोप पत्र प्रधानमन्त्री प्रतिको कुण्ठा र सत्ता मोहको प्रतिविम्ब–विमल लामिछाने

८ मसिर २०७७ पर्वत । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादलाई लिएर देश भरिका नेता कार्यक्रताहरुले सत्ता मोहकै कारण पार्टी विभाजन हुन नहुने कुरालाई जोड दिएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य विमल लामिछाने ले कार्यकारी अध्यक्ष कमरेड प्रचण्डको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री […]

Continue Reading

तथ्यमा रहेर बहस गरौं-सांसद पदम गिरी

३ मंसिर २०७७, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टी विवादको विषयमा बोल्दै तथ्यमा गएर बहस गर्न आग्रह गरेका छन । हाल केपी शर्मा ओलीले सरकारको नेतृत्व र अध्यक्ष पद छोडनु पर्ने भनि ओली इतरका नेताहरुले माग गरि रहदा सांसद गिरीले प्रश्न गर्दै अघि भनेका छन […]

Continue Reading

प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् । नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो […]

Continue Reading

कोरोनाको बेला किस्ता नतिरेको भन्दै जनताको धितो लिलाम गर्ने बैकलाई सांसद गिरीको चेतावनी

कार्तिक २६, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष एवम् प्रतिनिधि सभा  सदस्य पदम गिरीले कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको धितो लिलाम गर्ने बैकहरुलाई कडा चेतावनी दिनु भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको […]

Continue Reading

नेपालको नाम सम्बन्धमा राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन पछि सांसद गिरीको कडा ट्वीट

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 2077/06/11 को निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” / अंग्रजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा “नेपाल” र अंग्रजीमा “Nepal” मात्र लेख्ने भन्ने विषयलाई हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल सरकारलाई निर्देशन पछि पर्वतबाट […]

Continue Reading

जुलोजिकल पार्कको विवाद मिलाएर लैजान युनाईटेड क्लवका सल्लाहकारहरुको आग्रह

पोखरा २० कार्तिक । पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा अधिकांश सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजानका लागी युनाईटेड क्लवलले पहलकदमी गर्नुपर्ने वताएका हुन […]

Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा

पोखरा, २२ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष घोषणा गर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त गरेको करिब २ लाखबाट अक्षयकोष बनाउने घोषणा गरेका हुन् […]

Continue Reading

आर्थिक आवाजलाई ।।।जर्नालिजम अवार्ड अफ दि इयर’

पोखरा । आर्थिक आवाज मिडियाले ।।।लायन्स जर्नालिजम अवार्ड अफ दि इयर २०१९/२०’ प्राप्त गरेको छ । आर्थिक मिडिया प्रा.लि. अन्तर्गत आर्थिक आवाज पत्रिका र आर्थिक आवाज डटकम अनलाइन सञ्चालनमा छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले आर्थिक आवाजला उक्त अवार्ड प्रदान गरेको हो । शनिबार भर्चुअल माध्यमबाट आयोजित ।।।ग्राण्ड अवार्ड सेरेमोनी’ मा […]

Continue Reading

शारदा स्कुललाई स्टेशनरी :

स्याङ्जा जिल्लाको फेदीखोेला गाउँपालिका भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा उक्त विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो । प्रमुख अतिथि जोन ९७ का चियर पर्सन विशाल सुवेदीले कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लबको उद्देश्य भनेकै सेवा, सहकार्य […]

Continue Reading
Hikers Club Nepal

हाइकर्स क्लब नेपालको १३ औँ भागको हाइकिङ सम्पन्न :

हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ । यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि […]

Continue Reading