कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

काठमाडौँ, २० पुस (रासस) : सर्वोच्च अदालतले वसन्तपुरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने […]

Continue Reading

दिउँसै झाडीभित्र यौन क्रियाकलाप गर्ने जोडीलाई कास्की प्रहरीले हत्कडी लगायो (भिडियो)

पोखराको एक ठाउँमा एक जोडी दिउँसै झाडीमा लुकेर यौन क्रियाकलाप गरेका बेला कास्की प्रहरीले समातेको छ ।  झाडीमा रोमान्स गरिरहेको बेला बटुवाहरुले देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । सीमित पत्रकार पनि पुगेका थिए । उनीहरु दुवै बिबाहित भएको बुझिएको छ । भिडियो हेर्नुहोस:

Continue Reading

कर्णाली प्रदेश कपको उपाधि सुर्खेतलाई

रुकुम (पश्चिम), १७ पुस (रासस) ः कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो । फाइनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको […]

Continue Reading

पहिरामा परी मृत्यु

विदुर, १७ पुस (रासस)ः विदुर नगरपालिका– १० गेर्खुस्थित सडकमा साँझमा आएको पहिरामा परी गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको छ । बाटो हिँड्ने दुई जना आज साँझ पहिरामा परेकामा गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी सोही गाउँकी रामकुमारी तामाङलाई उपचारका लागि काठमाडौंँ लगिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

Continue Reading

विश्वविजेता महर्जनलाई सम्मान

काठमाडौँ, १७ पुस (रासस) ः राष्ट्रको गौरव बढाएकोमा १० औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पियनसिपका विश्वविजेता महेश्वर महर्जनलाई आज यहाँ सम्मान गरिएको छ । मदन भण्डारी स्पोर्टर्स एकेडेमीको १०औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उहाँलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । सो अवसरमा मन्त्री विश्वकर्माले खेलकूद […]

Continue Reading

बृद्धको हत्यामा संग्लन अभियुक्तहरु घटनास्थलबाटै पक्राउ

घटना बिबरण मिति २०७५।०९।१४ गते अन्नपुर्ण गाउँपालिका वडा नं-१० खुम्व्रुखु स्थित मोदी खोलामा मृत लाश फेला परेको भन्ने सुचना प्राप्त पश्चात तत्काल प्रहरी चौकी घान्दुक कास्कीबाट प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय कास्कीवाट SOCO सहितको प्रहरी टोली साथै स.प्र.गण.मुका पोखरावाट रेस्क्यु सहितको टोलि खटिई गई उक्त शवलाई खोलावाट वाहिर निकालि हेर्दा उक्त जिल्ला पर्वत मोदी गाउँपालिका […]

Continue Reading

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण

विराटनगर, १६ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा […]

Continue Reading

नदिपुर – फुलबारी जोड्ने सेती नदि पुल अझै बनेन

पोखराको नदिपुर देखी फुलबारी बस्तीलाई जोड्ने पुलको निर्माणको लागि मिति २०७३ कार्तिक २४ मा २०७५ कार्तिक २३ गते सम्पन्न गर्ने गरि हिराचन / मुक्तिनाथ जे.भि. कन्ट्रक्सन कम्पनि स‌ँग रु. ११ करोड २३ लाख १६ हजार १ सय मा निर्माण गर्ने सम्झाैता भएको थियो तर कम्पनिले हालसम्म पनि निर्माण कार्य नसक्दा पैदल यात्री तथा सबारि साधनलाई […]

Continue Reading

पोखराका होटलमा ४० प्रतिशत अकुपेन्सि, ६० प्रतिशत अग्रिम बुकिङ :

पोखरा १४, पुष पोखराका पर्यटकीय स्तरिय होटलमा यति वेला करिब ४० प्रतिशत होटल अकुपेन्सि रहेको छ । अगेंजी नयाँ बर्षको अवसरमा शनिबार सम्म पोखरा क्षेत्रका होटलको करिब ४० प्रतिशत जसो अकुपेन्सि रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार पोखरामा तेश्रो मुलुकका पर्यटकको होटल अकुपेन्सि करिब १५ प्रतिशत जसो रहेको छ । […]

Continue Reading

‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै

गलेश्वर, १३ पुस (रासस) ः ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना) ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् । सदरमुकाम बेनीबजारदेखि करीब […]

Continue Reading