पोखराको मुटु महेन्द्रपुलमा ४१ लाखको टेण्डर आब्ह्वान
पोखरा लामो समयदेखि पोखराको मुटु महेन्द्रपुल नजिक रहेको अब्यवस्थित पालिखेचोक ब्यवस्थापनको लागि पोखरा महानगरपालिकाले कार्य गर्दै आएको छ ।पालिखेचोक ब्याबस्थापन समितिका संयोजक तथा यसै वडा नंं. ४ का वडाध्यक्ष शंकर बास्तोलाले चोकको ले-आउट (डिजाईन) सहितको टेण्डर खोलिएको जनाएका छन् र यसअघि बर्षाैदेखि पालिखेचोकको बिच भागमा रहेका घरहरु मु-अब्जासहित वडाअध्यक्षको बिशेष पहल तथा पोखरा म.न.पा.को सक्रियतामा […]
Continue Reading
