डा केसीको अवस्था जटिल

इलाम, ३० पुस (रासस) ः गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । उहाँको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको […]

Continue Reading

खिचडी महोत्सव

खस्यौली, २८ पुस प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताउनुभएको छ । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा आज आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उहाँले भन्नुभयो, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।” उपसभामुख चौधरीले थारु समुदायको संस्कार […]

Continue Reading

SCRIPT-01(पोखरा वृहद सफाई अभियान—१३७)

डृढ प्रतिवद्धता कार्य सफलताको मुल आधार हो । निरन्तरको क्रियाशिलताले मात्र खास उपलब्धि हासिल गर्न सकिन्छ । पोखरा वृहत सफाई अभियानका स्वयमसेवि अभियान्ताहरु यहि भनिरहेछन् । म तन मन र बचनले पोखरा सफाई अभियानमा निरन्तर लागिरहने छु । बाईट………………………. अभियान्ताहरु यो पनि भनिरहेछन् कि, शक्तिकेन्द्रका आडमा सम्पदाहरु माथी होलि खेलिएको छ । अस्वाभाविक रुपमा मौलाईरहेको […]

Continue Reading

भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’

विराटनगर, २७ पुस (रासस) : भूकम्पबाट तत्काल जोेगिन ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ भन्ने चेतना सबैले राख्नुपर्ने औँल्याइएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ माघ २ गते आम नागरिकलाई सचेतना जगाउने उद्देश्यसाथ गरिएको कार्यक्रममा भूकम्पप्रतिको सचेतनाले जनधनको क्षति कम गर्न सहयोग पुग्ने नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीको बुझाइ छ […]

Continue Reading

जैमिनी महोत्सव शुरु

बलेवा, २७ पुस (रासस) : बागलुङको जैमिनी नगरपालिकामा आजदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ । जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकूदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरीएको […]

Continue Reading

नक्कली डिएसपी पक्राउ

काठमाडौँ, २७ पुस (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका भक्तपुरका ३५ वर्षीय अनिल थापालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब […]

Continue Reading

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै

शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनबाट सुरु भएकोे ¥यालीेमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

Continue Reading

“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” राष्ट्रिय एकता दिवस तथा श्री ५ बडामहाराजधिराज पृथवीनारायण शहदेव

Continue Reading

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

दमौली, २६ पुस (रासस) : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा […]

Continue Reading