सदियौ देखि ! त्रिशुली

सदियौ देखि , एउटै चाहना राखेर न हिउँदको खडेरी न बर्खा को झरी ! आफू भित्र आफ्नै अस्तित्व खोज्दै दौडिरहेकि छिन `त्रिशुली´ यसरी ! न कसै को हुकुम न कसैको दवाव \ न कसैलाई सवाल न कसैलाई जवाफ निरन्तर सदियौ देखि ! बगिरहेकि छिन अनबरत `त्रिशुली´ ! बग्न त म पनि बगिरहेको छु \ बाटो […]

Continue Reading

लकडाउनको अवधिमा समस्या परे सम्पर्क गर्नुहोस-सांसद गिरी

पर्वत, चैत्र २६ । प्रतिनिधि सभाका संघिय सांसद पदम गिरीले कोरोना भाइरस (कोभिड–१९)को कारण सरकार द्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । सांसद गिरीले रेडियो पञ्चासेको एक कार्यक्रममा कुराकानी गर्दै यस्तो बताउनुभएको हो । जिल्लावासी सम्पूर्ण नागरिकलाई कोरोनाको संक्रमणबाट जोगिन सावधानी अपनाउन आग्रह गदै कुनै […]

Continue Reading

सुदूरपश्चिममा भेटिए तीन कोरोना संक्रमित

२२ चैत, काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् […]

Continue Reading

न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली

 चैत २१ पोखरा  प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीले आफ्नै कम्पनीले डेभलप गरेको न्युज पोर्टल नै ह्याक गरेर अन्तर्राष्ट्रिय ह्याकरलाई पनि माथ दिएका छन्, उनकै कम्पनी एफवान सफ्टले नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्थाको मोबाइल एप बनाएको छ र फोन पेको गेटवे पनि सञ्चालन गरेको छ, डेभलपरको इमान नै संकटमा परेकोले बैंकको वित्तीय सुरक्षा […]

Continue Reading

नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

२० चैत, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । ती व्यक्ति चैत ४ गते नेपाल आएका थिए ।

Continue Reading

अति बिपन्न,असहाय र दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत उपलब्ध गराउँदै महानगर

१ जना, ४ जनासम्म र ५ जनाभन्दा माथि गरी व्यक्ति वा परिवारलाई ३ भागमा बर्गीकरण काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ । चैत १७ गते राष्ट्रिय सभा गृहमा बसेको नगर कार्यपालिकाको ४३ औं बिशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड […]

Continue Reading

आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

९ चैत, काठमाडौं ।  नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा […]

Continue Reading

भोलिदेखि तय भएको एसईई परीक्षा स्थगित,

काठमाडौं, ५ चैत । काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा(एसईई) स्थगित गर्ने गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गर्दै एसईई परीक्षा […]

Continue Reading

कृषि ज्ञान केन्द्र, पर्वतमा कोरोना भाइरस संक्रमण विरुद्धको सचेतना तयारी

चैत्र ०५, पर्वतका सरकारी कार्यालयहरुले कोरोना भाइरस (कोविड–१९) संक्रमण रोक्न सचेतनासँगै बिभिन्न तयारी सुरु गरेका छन्। सोहीअनुरुप कृषि ज्ञान केन्द्र, पर्वतमा कार्यालयमा आउने सेवाग्राहीहरु भित्र प्रवेश गर्दा अनिवार्यरुपमा स्यानिटाईजर वा साबुन पानीले हात सफा गरेर मात्र प्रवेश गर्न लगाईएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार Forehead Thermometer  आएपछि सेवाग्राहीको तापक्रम पनि […]

Continue Reading

‘क्‍वारेन्टाइनका लागि हाम्रो घर प्रयोग गर्नुहोस्’

चैत्र ४, २०७६ काठमाडौँ — काठमाडौं भैंसेपाटीका ३५ वर्षीय लालचन्द्र गौतम र उनकी श्रीमती बन्दना पौडेल आफ्नो खाली रहेको घर क्‍वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई सहयोग गर्ने भएका छन् । उनले फेसबुकमा पोस्ट गर्दे आइसोलेसनमा बस्नुपर्ने तर बास नभएका आफ्नो घरका कोठाहरु नि:शुल्क बस्नका लागि उपलब्ध गराउने जानकारी गराएका छन्। उनले लेखेका छन,‘यदि कोही […]

Continue Reading