कृषि ज्ञान केन्द्र स्थापनाको लागि बागलुङ नपालाई भवन छोडन मुख्यमन्त्री कार्यालयको निर्देशन
पोखरा, १२ पौष २०७७, प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गण्डकी प्रदेशको योजनानुसार बागलुङ जिल्लामा पनि कृषि ज्ञान केन्द्र, बागलुङ स्थापना हुने भएको छ । तर साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको भवन परिसर भने बागलुङ नगरपालिकाको कार्यालयले कब्जा गरि नगरपालिकाको मुख्य प्रशासनीक कामकाज नै सोही कृषिको परिसरबाट हुदै आएको छ । यता गण्डकी […]
Continue Reading