जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग

  गाईघाट, १६ पुस (रासस) ः नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर […]

Continue Reading

काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

काठमाडौँ, १५ पुस (रासस) ः नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आज पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न […]

Continue Reading

ट्राफिक प्रहरीबाट छ करोड ७१ लाख राजश्व असुल

वीरगञ्ज, १६ पुस (रासस) ः प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५÷२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकममध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी रु दुई करोड २२ लाख ६८ हजार राजश्व असुल गरेको छ […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत

पोखरा २९ स्थित नर्मदेश्वर मन्दिरमा आइतबार पूजा गर्न पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै स्थानीय । तस्वीर ः भीमपाणि बराल, लेखनाथ, रासस

Continue Reading

बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापनास्थापना गरिने

दमौली, १५ पुस  तनहुँको शुक्लागण्डकी नगरपालिकामा–५ बेलचौतारामा गण्डकी प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरिने भएको छ । प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि शुक्लागण्डकी उपयुक्त देखिएको भन्दै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले उक्त ठाउँ उपयुक्त भएको प्रतिवेदन दिएपछि सो निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री […]

Continue Reading

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

काठमाडौँ, १५ पुस । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो […]

Continue Reading

‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

इलाम, १५ पुस  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याउनुभयो । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उहाँले भन्नुभयो । नेता […]

Continue Reading

विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछु : प्रधानमन्त्री

काठमाडौं, १५ पुस । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरिछाड्ने बताएका छन् ।उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेको भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताउँदै […]

Continue Reading

तमु ल्होसार आज : गण्डकी प्रदेशमा सार्वजनिक विदा : बैक तथा वित्तिय संस्थाहरु सुचारु :

पोखरा, १५ पौष । शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ, भन्ने आस्था बोकेका गुरुङ् समुदायहरुले आज तमु ल्होसार हर्ष र उल्लासका साथ मनाईरहेका छन् आजबाट शुरु भएको नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास उनिहरुमा पाईन्छ । यस अवसरमा विभिन्न मन्त्रहरु लेखिएका, विभिन्न रगंका तोरण, […]

Continue Reading

दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

गौशाला, १५ पुस (रासस) महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनिष सिंह […]

Continue Reading