अध्यक्ष तिमिल्सिनाद्वारा तमु ल्होसारको शुभकामना ब्यक्त

राष्ट्रिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारको पावन अवसरमा सम्पूर्ण गुरुङ समुदायलगायत यो पर्व मान्नुहुने सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका आमाबुबा, दिदीबहिनी दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको बताउदै यहा […]

Continue Reading

नाइजेरियाका पूर्व राष्ट्रपति शागरीको निधन

 15 पुस  नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँ सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति हुनुहुन्थ्यो । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले एक वक्तव्य प्रकाशन गरी पूर्व राष्ट्रपतिको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । सेनाका पूर्व जनरल एवं हालका राष्ट्रपति बुहारीले सन् १९८३ मा […]

Continue Reading

नवौं पोखरा महोत्सवलाई पोखराका वस्तुगत संघ सस्थाले सहयोग गर्ने

पौष 15 पोखरा । नवौं संस्करणको पोखरा महोत्सवलाई सफल वनाउनका लागि पोखराका वस्तुगत संघ संस्थाहरुले सहयोग गर्ने भएका छन् । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह माविको खेल मैदानमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवमा पोखरामा रहेका ३४ वटा बस्तुगत संघ सस्थाहरुले सहयोग गर्ने भएका हुन । शनिवार युनाइटेड […]

Continue Reading

बागमती सरसफाई

नेपाली सेना,नेपाल प्रहरीलगायत सर्वसाधारण शनिबार काठमाडौँको कुपण्डोलस्थित बागमती नदीको २९४ हप्ताको सरसफाइ अभियानमा सहभागी हुँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस

Continue Reading

पोखराका होटलमा ४० प्रतिशत अकुपेन्सि, ६० प्रतिशत अग्रिम बुकिङ :

पोखरा १४, पुष पोखराका पर्यटकीय स्तरिय होटलमा यति वेला करिब ४० प्रतिशत होटल अकुपेन्सि रहेको छ । अगेंजी नयाँ बर्षको अवसरमा शनिबार सम्म पोखरा क्षेत्रका होटलको करिब ४० प्रतिशत जसो अकुपेन्सि रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार पोखरामा तेश्रो मुलुकका पर्यटकको होटल अकुपेन्सि करिब १५ प्रतिशत जसो रहेको छ । […]

Continue Reading

सडक महोत्सवमा कोमल ओली

पोखरा पुस १४ गते । कोमल ओली पोखरा सडक महोत्सवको थुपै्र संस्करणहरुमा आइसकेकि कलाकार हुन् । यसअघि उनले धेरैपटक सडक महोत्सवको मञ्चबाट आफ्नों प्रस्तुती दिइसकेकि छन् । तर यसपटक भने उनको परिभाषा मात्रै लोकदोहोरी गायिक रहेन । उनी साँसद पनि हुन् । प्रतिनिधी सभा सदस्य भएपछि उनी पहिलो पटक मञ्चमा देखा परेकि हुन् । पोखरा […]

Continue Reading

के निजामती सेवा भ्रष्टाचारकै अखडा हो?

२०७५पौष १४ कसरी भए प्रेम संजेल रातारात सेलिब्रेटी?के निजामती सेवा भ्रष्टाचारकै अखडा हो? अहिले को तातो प्रश्न बनेको छ जनतामाझ यो कुरा। निजामती ऐन कै बिपरितमा २ महिनामै सरुवा भएका नेपाल सरकारका एक उपसचिव प्रेम संजेलले पत्रकार सम्मेलन गरेर सरकार प्रति आक्रोश व्यक्त गरेको भिडियो सामाजिक संजालमा भाईरल भएपछि संजेल एक सेलिब्रेटी जस्तै हिट भएका […]

Continue Reading

पोखराको फुटबलको इतिहासको पुस्तक सार्वजनीक

पोखराको फुटबलको इतिहासको पुस्तक सार्वजनीक पोखरा पुस १४ गते । पोखराको फुटबलको इतिहासका बारेमा पत्रकार बिनोद लामिछानेद्वारा लिखित पुस्तक फुटबलको शनिबार पोखरामा विमोचन गरिएको छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले एक समारोहका विच उक्त पुस्तरकको विमोचन गर्नुभएको हो । पुस्तकमा पोखराको फुटबलको विगत र बर्तमानका बारेमा उल्लेख गरिएको छ । नयाँ पुस्तालाई खेलप्रति आर्कषण […]

Continue Reading

स्वर्गीय राजा वीरेन्द्रको सम्झना

गोदावरी, १४ पुस  तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याउनुभएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्खर पौडेलले स्व […]

Continue Reading

डिजिटल नेपालको ढाँचा महीना दिनमैैः मन्त्री बाँस्कोटा

काठमाडौँ, १४ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । […]

Continue Reading