नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस …

तस्बिर अर्जुन भुसाल दिनदिनै डटकम

Continue Reading

डेमोक्राट पार्टी भन्छ– मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

वासिङटन, १७ पुस  संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ । राष्ट्रपति ट्रम्पका लागि “प्रतिष्ठाको विषय” बनेको सीमा पर्खालको बजेट पारित नभए के […]

Continue Reading

काँक्रेविहार मन्दिर संरक्षणको पर्खाइमा

वि.सं. १८९० को भुकम्पमा भत्किएको भनिएको सुर्खेतको प्रसिद्ध काँक्रेविहार मन्दिर अझैपनि मर्मत तथा संरक्षणको पर्खाइमा रहेको देख्न सकिन्छ । तस्वीर ः प्रदीपराज वन्त रासस

Continue Reading

छैटौँ पोल्ट्री दिवस मनाइयो

चितवन, १७ पुस  नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन […]

Continue Reading

एक सय वर्ष पुरानो पुल मर्मत गरिने

दमौली, १७ पुस एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ । विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो । नगरपालिकाले पुलको मर्मतका लागि चालू […]

Continue Reading

ढाका टोपी दिवस नेपाली को फेसबुक र टिक टक मा नैटंकी

आज ढाका टोपी दिवस नेपाली  हरूले अरू दिन नलगाए पनि आज भने  फेसबुक र टिक टक मा नैटंकी प्रदर्शन गरेका छन् के यहीँ  पारा मा जोगिएला त रिती रिवाज, ।

Continue Reading

बृद्धको हत्यामा संग्लन अभियुक्तहरु घटनास्थलबाटै पक्राउ

घटना बिबरण मिति २०७५।०९।१४ गते अन्नपुर्ण गाउँपालिका वडा नं-१० खुम्व्रुखु स्थित मोदी खोलामा मृत लाश फेला परेको भन्ने सुचना प्राप्त पश्चात तत्काल प्रहरी चौकी घान्दुक कास्कीबाट प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय कास्कीवाट SOCO सहितको प्रहरी टोली साथै स.प्र.गण.मुका पोखरावाट रेस्क्यु सहितको टोलि खटिई गई उक्त शवलाई खोलावाट वाहिर निकालि हेर्दा उक्त जिल्ला पर्वत मोदी गाउँपालिका […]

Continue Reading

घुस लिने खरिदार पक्राउ

काठमाडौँ, १६ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको […]

Continue Reading

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण

विराटनगर, १६ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा […]

Continue Reading

नदिपुर – फुलबारी जोड्ने सेती नदि पुल अझै बनेन

पोखराको नदिपुर देखी फुलबारी बस्तीलाई जोड्ने पुलको निर्माणको लागि मिति २०७३ कार्तिक २४ मा २०७५ कार्तिक २३ गते सम्पन्न गर्ने गरि हिराचन / मुक्तिनाथ जे.भि. कन्ट्रक्सन कम्पनि स‌ँग रु. ११ करोड २३ लाख १६ हजार १ सय मा निर्माण गर्ने सम्झाैता भएको थियो तर कम्पनिले हालसम्म पनि निर्माण कार्य नसक्दा पैदल यात्री तथा सबारि साधनलाई […]

Continue Reading