दुवै हात र एक खुट्टा गुमाएका वलीलाई दक्षिण कोरियाबाट १ लाख ७० हजार सहयोग
पोखरा, माघ ९: विद्युतको तार जोड्ने क्रममा एक्कासी करेण्ट प्रवाह भइ दुवै हात र एक खुट्टा गुमाएका कृष्ण वलीलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले नगद सहयोग गरेका छन । बाग्लुङको जैमिनी ५ बिनामारेका रेशम शर्मा र अर्घाखांचीका पदम खनालको नेतृत्वमा संकलित १ लाख ७० हजार ७ सय ६५ रुपैया नगद एबिसी टेलिभिजन गण्डकी प्रदेश ब्युरो मार्फत […]
Continue Reading
