सांसद पदम गिरीले संसदमा उठाएको विषयको प्रभाव ECD शिक्षकको सेवा सुविधा बढयो

जेठ १६, काठमाडौं, सार्वजनिक विद्यालयका प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता(ECD) र विद्यालय कर्मचारीहरुको नेपाल सरकारले अन्य कर्मचारी र शिक्षक सरह पोशाक भत्ता उपलब्ध गराउने भनि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६-०३-१२ गतेको वैठकबाट निर्णय भएको छ । पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरीले संसदको शुन्य समयमा ECD शिक्षकको तलब भत्ता र अन्य सुविधा […]

Continue Reading

कृषि ज्ञान केन्द्र र फलेवास नपा पर्वतको आयोजनामा रोपाइँ गरेर मनाइयो राष्ट्रिय धान दिवस

आषाढ १५ फलेबास, पर्वत  पर्वतको फलेबास नगरपालिकाको वडा नं ४ सिर्सुवामा “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण चामल आयतमा न्युनिकरण” भन्ने मुल नाराका साथ १६ औं राष्ट्रिय धान दिवस-२०७६ मनाइएको छ । फलेबास नगरपालिका र कृषिज्ञान केन्द्र पर्वतको आयोजनामा सामुहिक रोपाई गरेर धान दिवस मनाइएको हो । गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गको प्रमुख […]

Continue Reading

संरक्षण तथा प्रचारको पर्खाईमा सातमुले मन्दिर, कुर्घा पर्वत

२९ जेठ, पर्वत जिल्लामा धेरै धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थल भएको जिल्ला हो । पर्वत जिल्लाको साविक गाविस कुर्घा, लिमिठाना र ठानमौला को संगम स्थलमा अवस्थित यस ऐतिहासिक पवित्र सातमुले बराह मन्दिर संरक्षण तथा प्रचारको पर्खाईमा रहेको छ । दुई सय भन्दा बढी ऐतिहासिक महत्व बोकेको यस मन्दिर ठुलो पहाडको मुनी बाट सात ओटा मुल […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन पर्वत द्वारा प्रजिअ नेपाललाई स्वागत

जेठ २९, पर्वत, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले पर्वत जिल्लामा सरुवा भई पाल्नुभएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ज्युलाई पर्वत जिल्लामा एक कार्यक्रम विच स्वागत गरिएको छ । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मिन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपाललाई खादा तथा मालाले स्वागत सम्मान गरिएको थियो […]

Continue Reading

साइबर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम आज समपन्न

पोखरा,२५ जेठ । सिद्दार्थ राजमार्ग टोल बिकास संस्था पोखरा १७ ले आयोजना गरेको स्वागत तथा  भएको छ।कार्यक्रम्मा संस्थाले प्रमुख अतिथि प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई पोखरामा आउनु भएकोमा स्वागत गरेको थियो। कार्यक्रम्मा बोल्दै प्रमुख अतिथि दान बहादुर कार्कीले महिलहरू पनि यति जागरूक भएको देख्दा आफुलाई निकै खुशि लागेको बताउनु भयो। साथै यस टोलका महिलाहरूले आत्मानिर्भर […]

Continue Reading

कुश्मा नगरपालिका वडा नं ७ स्थित जेष्ठ नगारिक परामर्श केन्द्रको भवन निर्माण शुरु, सांसद गिरीले गरे शिलान्यास

२५ जेठ, जिल्लाको कुश्मा नगरपालिका वडा न ७ मा जेष्ठ नगारिक स्वास्थ्य परामर्श केन्द्रको भवनको निर्माण कार्य शुरु गरिएको छ । एक कार्यक्रमका वीच परामर्श केन्द्र भवनको संघिय सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । जेष्ठ नागरिक मिलन केन्द्रले निर्माण गर्न लागेको उक्त भवनको सांसद गिरीले औपचारिक कार्यक्रमका वीच शिलान्यास गरेका हुन । भवनको शिलान्यास […]

Continue Reading

दुवार टोल बिकास सस्थाका सबै परिवारको स्वास्थ्य बीमा गरिने

पोखरा, जेष्ठ २३ पोखरा महानगर पालिका वडा नं २१ निर्मल पोखरीको दुवार टोल विकास संस्थाको तेस्रो साधारण सभाको उद्घाटन समाहरोहमा देशको बिकासका लागि ग्रामिण बस्तिहरुलाई केन्द्रमा राखेर शिक्षा, खानेपानी, भौतिक पूर्वाधार, रोजगारी र स्वास्थ्य बीमा कार्यक्रमका माध्यमबाट बिकसित र स्वस्थ नेपाल निर्माण गर्न सकिने बिषयमा जोड दीइएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिकाका […]

Continue Reading

शक्तिशाली भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

काठमाण्डाै – जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । बेलाबेला विभिन्न विवादमा पर्दै आएका ज्योतिष क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ […]

Continue Reading

१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौँ । गृह मन्त्रायलयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको फेरबदल गरेको छ । गृहले निकालेको सरुवा सूचीअनुसार सिराहामा गोपाल अधिकारी, सिन्धुलीमा जनार्दन गौतम, सर्लाहीमा कृष्ण राउत, नुवाकोट द्रोण पोखरेल, काभ्रेमा उदय राना, गोरखामादेबेन्द्र लामिछाने, तनहुँमा रुद्र पण्डित, नवलपरासीपूर्वमा विष्णु कुमार कार्की तथा पश्चिममा शम्भु मरासिनी, रुपन्देहीमा अर्जुन पोखरेल र कपिलवस्तुमा गजेन्द्र बहादुर श्रेष्ठलाई पठाइएको छ […]

Continue Reading

पोखरा वडा नम्बर २१ स्थित कृषक आई.पि.एम कृषक पाठशाला तालिम सोमबार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित कृषक आई.पि.एम कृषक पाठशाला तालिम सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री आधुनिक कषि परियोजना कारितास नेपाल र वडा कार्यालय पोखरा २१ ले स‌युक्त सञ्चालनमा उक्त आई.पि.एम कृषक पाठशाला तालिम सम्पन्न्न भएको हो । तालिमको समापन गर्दे पोखरा महानगरपालिका वडा न‌ २१ का अध्यक्ष खगराज आचार्यले वडा सरकार स्थानिय गरिब […]

Continue Reading