कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ ।

कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ । मिति २०७५।१०।१९ गते बिहान अं.०९:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.०७ जिरो कि.मी. देखि फिर्के चौतारा जोड्ने भित्रि सडक खण्ड मासवार स्थित श्रीकृष्ण मा.वि.मासवारको गेट अगाडी काम बिशेषले प्रयोगमा भएको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडी लाई मो.सा. तथा […]

Continue Reading

जिप्रकामा आगलागी

बाजुरा, १९ माघ :  बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै […]

Continue Reading

लुटिएको सुन अझै पाइएन

अमरगढी, १९ माघ (रासस) : द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन् । सुनका ३०० पोका (स्थानीयको दाबीअनुसार तीन किलो) द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैङ्क लिमिटेडको पुर्चौडी शाखामा विसं २०५७ कात्तिक २२ गते सदरमुकाम सरेको र सदरमुकामको सुरक्षित स्थानबाटै […]

Continue Reading

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई केन्द्रमा आउने ढोका बन्द

१७ माघ, काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोज हुने कर्मचारीलाई केन्द्रम्ाा आउने ढोका बन्द गर्ने गरी कर्मचारी समायोजसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । संसद सुरु हुनै लाग्दा आएको अध्यादेशमा पनि यस्तै व्यवस्था थियो तर, देशभरका कर्मचारी आन्दोलनमा उत्रिएपछि सरकारले यसलाई सच्याउने बचन दिएको थियो । १९ पुसमा आधिकारिक ट्रेड युनियनसँग भएको नौबुँदे सहमतिमा […]

Continue Reading

Development possible with private-public cooperation Chairman Dahal

Waling, Jan 31 : Chairman of Nepal Communist Party and former Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said development was not possible without collaboration between the private and public sectors. Inaugurating the seventh Waling festival here on Thursday, Chairman Dahal said atmosphere conducive to the private sector was needed for promotion of investment. “If […]

Continue Reading

Motorcyclist killed

Ratnanagar, Jan. 31: A person died in a motorcycle accident at Sharadpur in Bharatpur Metropolitan City-9 last night. According to District Police Office, Manoj Kafle, 28, died as the motorcycle (Na 53 Pa 9752) turned turtle after losing control at around 10:30 pm. Chief of Chitwan Police Sushil Singh Rathore said that seriously injured Kafle […]

Continue Reading

अनशन तोड्न सभापति देउवाको आग्रह

काठमाडौँ, १७ माघ  ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो । डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल […]

Continue Reading

विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट

कास्की, १७ माघ पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट (विद्युतीय भ¥याङ) को व्यवस्था गरिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनीमा दर्शन र पूजाआजामा ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तको सहज पहुँच पु¥याउने उद्देश्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क रुपमा लिफ्टको व्यवस्था गरेको हो । गएको […]

Continue Reading

आरन व्यवसाय सङ्कटमा

डोटी, १६ माघ  जिल्लामा नयाँ प्रविधि र उपकरण भित्रिएसँगै यहाँका आरनकर्मी व्यवसायीको पेशा नै सङ्कटमा पर्न थालेको छ । उनीहरुले आफूले गर्दै आएको पेशाबाट खासै आम्दानी गर्न नसकेपछि अधिकांश आरन व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् । जिल्लाका ग्रामीण भेगमा पनि नयाँ खालका प्रविधिबाट बनेका सामान सजिलै र सस्तो दरमा पाउन थालेपछि आरनको महत्व घट्दै […]

Continue Reading

किशोरीको शव फेला

राजविराज, १५ माघ  : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ । उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने […]

Continue Reading