वाइडबडी खरिद प्रकरण : अख्तियारले लिन थाल्यो वयान

१२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडवडी विमान खरिद प्रकरणबारे अनुसन्धान शुरु गरेको छ । शंकास्पद र आरोप लागेका केही व्यक्तिसँग वयान लिने काम भइरहेको अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेले बताए । आइतबार संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपस्थित घिमिरेले भने, ‘अनुसन्धानमा रहेकाले अतिरिक्त विषय सार्वजनिक गर्नु सान्दर्भिक […]

Continue Reading

भक्तपुरमा बाबु-छोराको नाटकीय अपहरण : आमाको साहसले छोरा बचे, श्रीमान गाडीमै मृत भेटिए

भक्तपुर : गाडी र छोरासहित हराएका श्रीमान खोज्न गाडीमै गएकी श्रीमतीले श्रीमानको गाडीसँग आमनेसामने हुँदा स्थिति कस्तो होला ? श्रीमतीले श्रीमानको गाडी रोक्न भन्दा पनि नरोकिएपछि श्रीमतीको अवस्था के होला ? शनिबार भक्तपुरमा यस्तै घटना घटेको छ। महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको घटना विवरणअनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आदर्श बस्ने २६ वर्षीय निकेश भुजू […]

Continue Reading

कास्कीमा नक्कलि नोट छाप्ने २ पक्राउ ।

मिति २०७५।१०।२२ गते जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १६ अर्मला स्थित गुरुङ किराना पसलमा रु. १०० को NCELL को रिचार्ज कार्ड किनी रु.१००० को नेपाली नोट दिई ९०० फिर्ता लगी ग १४ प ३५४ नं को DUKE मोटरसाइकलमा आएका १ यवा १ युवती पोखरा तर्फ लागेको र पछि त्यो १००० को नोट नक्कलि भन्ने […]

Continue Reading

पशुपतिकाे गितमा कम्युनिस्ट बन्याे यमराज !!! लुट्न सके लुट !!!

पाेखरा फाल्गुन ७, निकै भाइरल बनेकाे पशुपति शर्माकाे लुट्न  सके लुट भन्ने गितकाे 5:43 मिनेट जाँदा यमराजकाे सासन भन्ने शब्द र कम्युनिस्टकाे झण्डा सम्याेग बस अायाे कि नितिगत रूपमा राखियाे भन्ने कुरा अहिले बहसकाे रूपमा बजार तताइरहेकाे छ ।  

Continue Reading

कास्कीमा वर्ष १४ को सचिन सिंजालीको हत्याका आरोपी पक्राउ

घटनास्थलः जिल्ला कास्की, पोखरा-६, लेकसाईड खहरे, निर्माणाधिन ६ तलेको घरको भूई तल्ला, स्ट्रिट नम्वर १७ पिडितः पाल्पा जिल्ला, रम्वापानी गा.पा. घर भई लेकसाईड शान्तिनगर डेरा गरी बस्ने जित बहादुर सिंजाली को छोरा वर्ष १४ को सचिन सिंजाली अभियुक्तः १)बेनी काले भनिने, पर्वत जिल्ला मल्लाज वस्ने वर्षको २१ को कुमार गर्बुजा, –  मिति २०७५।१०।२९ गते विहान […]

Continue Reading

सरस्वती पुजामा भुलेर पनि कसैले नगर्नुहोस यी कामहरु नत्र जीवन भर अनिष्ट हुनेछ

माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । भोलि बुधवार वसन्त पञ्चमी परेको छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा गरिन्छ । पूजनविधि वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइन्छ । बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प […]

Continue Reading

विश्वभर आत्महत्याको दर घट्यो

पेरिस, २४ माघ – सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ । विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई […]

Continue Reading

बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

रियो डे जानेरो २४ माघ  ः ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ । उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेका यहाँको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ । […]

Continue Reading

चीन र अमेरिका सहकार्य विश्वको चाहना ः अमेरिकाका लागि चिनियाँ राजदूत

वासिङटन, संयुक्त राज्य अमेरिका, २४ माघ  ः संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताउनुभएको छ । चीन–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ बर्षको उपलक्ष्य र चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेको र विश्वव्यापी […]

Continue Reading

बोलेरो दुर्घटनामा ५ को मृत्यु

सिन्धुली, २४ माघ (रासस)ः फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

Continue Reading