रवि लामिछाने रिहा हुन ५ लाख धरौटी

चितवन, भाद्र ९। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको […]

Continue Reading

तीज लगायत सम्पुर्ण पर्वहरु राष्ट्रको हितमा उपयोग गरिनु पर्दछ।

– विमल पाण्डे हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकै आइसकेको छ। गाउँ घर शहर बजार तीजका भाकामा झुम्न थालिसकेका छन।रातो साडी रातै चुरा र रातै सिन्दुरले बाटाहरु झिलिमिली भएका छन।ए साच्चै यसो भनी राख्दा बिहे नभएका दिदिबहिनीहरुप्रति अपमाण हुन सक्छ।उनिहरु पनि चिटिक्कका पहिरणमा सजिएर , हातमा हरियो चुरा बजाउदै रमाइरहेका छन।यसो हेर्दा लाग्छ यो […]

Continue Reading

नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न

३२ साउन, पोखरा। पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्रान्डि ईन्टरनेसनल कलेजको आयोजनामा शनिबार सो गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं विश्व बैंकका पूर्व वरिष्ठ अर्थविद डा.स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले आआफ्नो […]

Continue Reading

ढोरपाटन शिकार आरक्ष: एक परिचय – विमल पाण्डे

– विमल पाण्डे, पोखरा । नेपालमा रहेका सबैजस्तो संरक्षित क्षेत्रहरु प्रायगरी दुर्लव वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरेको पाइन्छ।तर यी संरक्षित क्षेत्र मध्य पश्चिम नेपालमा धौलागिरीको काखमा अवस्थित ढोरपाटन शिकार आरक्ष मात्र यस्तो संरक्षित क्षेत्र हो जहाँ संरक्षण संग संगै वन्यजन्तुको व्यवस्थित शिकार गर्न पाइन्छ। नेपालका बीस संरक्षित क्षेत्र मध्य एक मात्र […]

Continue Reading

राष्ट्र सेवक र ट्रेड युनियन भनेका मन्त्री र सचिव का चाकडी गर्ने संस्था होईनन- ब.उ. लेखनाथ कोईराला

नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष एवम् वरिष्ट उपाध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना […]

Continue Reading

रक्तिमको गर्विलो इतिहास कता गैरहेको छ ?

विमल पाण्डे २०७६ श्रावण २२, पोखरा । नताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको माक्र्सवादी बिचारबाट ओतप्रोत साहित्य तथा संस्कृतीलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ । नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई सङगठित विद्रोहमा ऊतार्न महत्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ । […]

Continue Reading

मध्य पहाडी लोकमार्ग अन्र्तगत पोखरा बागलुङ खण्डको शुस्ताएको काम तुरुन्त सुचारु गर्न संसदमा सांसद गिरीको माग

२२ साउन, पर्वत । निर्माणको चरणमा रहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक अस्तब्यस्त बनेको छ । सडकलाई विस्तार गरी टुलेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले वीच मै अलपत्र पारे पछि सडक अस्तब्यस्त बनेको हो । सडक अलपत्र परेको विषयमा संघिय संसदको वैठकको शुन्य समयमा […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७५/७६ को प्रगति ९० प्रतिशत हासिल

१ श्रावण, २०७६, आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त कुल बजेट रु १५ करोड ८८ लाख ६५ हजार ८० मध्ये रु १४ करोड २३ लाख […]

Continue Reading

उत्कृष्ट कृषक पुरस्कार वितरण कृषि ज्ञान केन्द्र, पर्वतमा सम्पन्न

कुश्मा, पर्वत, ३१, आषाढ, यस वर्षको उत्कृष्ट कृषक/समुह/सहकारी पुरस्कार वितरण समारोह कृषि ज्ञान केन्द्र, पर्वतमा सम्पन्न भएको छ । उत्कृष्ट कृषक÷समुह÷ सहकारी छनौटको लागि आवेदन माग भए बमोजिम कृषि ज्ञान केन्द्र, पर्वतको कार्यक्षेत्र बागलुङ र पर्वतका व्यवसायिक कृषकहरुले निवदेन पेश गरे बमोजिम जिल्ला समन्वय समिति, पर्वतका प्रमुख मनोहर वि. पौडेलको संयोजकता मा रहेको छनौट समितिले […]

Continue Reading

सिरिञ्ज आक्रमणकाे आराेप लागेका खगेन्द्र पाठक निर्दाेष

स्याङ्जा – काभ्रेको बनेपामा गुडिरहेको बसमा यात्रारत महिलामाथि सिरिञ्ज आक्रमण भएको घटना सोमबार दिनभर चर्चामा रह्यो । बसमा यात्रा गरिरहेकी एक जना महिलाले कसैले आफ्नो हातमा घोचेको भन्दै चिच्याएपछि नजिकै उभिइरहेका पुरुषलाई सबैले घेरे । पछिल्लो केही सातादेखि सिरिञ्ज आक्रमणको समाचार सुन्दै आएकी ती महिलालाई आफूमाथि पनि सिरिञ्ज आक्रमण भएको आभाष हुन्छ । नजिकै सिटमा […]

Continue Reading