भदौ २४ गतेको ध्वंस : आन्दोलन, षड्यन्त्र र नेपालमाथि गरिएको रणनीतिक प्रहार : गुरु प्रसाद भट्टराई

२०८२ भदौ २३ र २४ को आन्दोलन नेपाली इतिहासमा एक यस्तो निर्णायक क्षण बन्यो जसले “क्रान्ति” भन्ने जनभावनालाई “प्रतिक्रान्ति” को भयावह परिणाममा रूपान्तरण गरिदियो। प्रारम्भमा जनआवाजको रूप लिएको जेनजी आन्दोलन, दोस्रो दिनसम्म आइपुग्दा, एक योजनाबद्ध विध्वंसात्मक गतिबिधिमा परिणत भयो। राज्यका गम्भीर संरचनाहरु , संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार वरपरका सुरक्षा घेरा, सरकारी कार्यालयहरू, सञ्चार र […]

Continue Reading

नेपालको ‘जेन-जेड क्रान्ति’ : युवा नेतृत्वको उदय, क्रान्तिबाट उदाएका दुई अनुहार, अर्जुन शाही र टंक धामी, विश्व इतिहास रच्ने युवा नेताहरू जसले मन र मस्तिष्कमा नेपालको क्रान्ति गरे

काठमाडौं, भाद्र २३, २०८२ (सेप्टेम्बर ८, २०२५) – नेपालको राजनीतिक इतिहासमा ‘जेन-जेड क्रान्ति’ले नयाँ अध्याय थपेको छ। यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको थियो, जसले भ्रष्टाचार, बेरोजगारी र प्रणालीगत कुप्रशासनविरुद्ध युवा पुस्ताको आक्रोशलाई उजागर गर्यो। यो आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई ढालेर नयाँ सरकार गठनमा भूमिका खेल्यो, तर यसको पछाडि भारत-विरोधी, […]

Continue Reading

हलहले आधारभूत विद्यालयको वार्षिकोत्सव पुर्व मन्त्री गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

मोदी पर्वत, २१ मंसिर, २०८१ मोदी गाउँपालिका वडा नं ४ मा रहेको हलहले आधारभूत विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । मोदी गाउँपालिकाको पर्यटकीय स्थल हलहलेमा रहेको उक्त आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मोदी […]

Continue Reading

भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रिपरिषद् प्रचण्डको नेतृत्वमा एमाले र रास्वपाका एक एक मन्त्री बनाइने, एमालेबाट पदम गिरी

काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । […]

Continue Reading

अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण ( भिडियो सहित )

काठमाडौं – राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन् “ अब स्थापित हुने राजसंस्थाले कुटनीति र प्रतिरक्षा हेर्नेछ , राजनैतिक दलहरूले आफ्नो स्वार्थ र वैचारिक झुकावका आधारमा परराष्ट्र नीति र प्रतिरक्षा नीति अंगाल्ने परिपाटीले देशको अस्तित्व संकटमा पर्दैछ ´´ । प्रजातान्त्रिक सरकार […]

Continue Reading

कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा: यस्तो छ उनको फेसबुक स्ट्याटस

१६ चैत, काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।यस्तो छ उनको फेसबुक स्ट्याटस ” ****नेपाली काँग्रेसबाट अलग भएको घोषणा**** वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० […]

Continue Reading

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने

२०७९ चैत ६ निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान […]

Continue Reading

“हाम्रो संविधान र चुनावी घोषणा पत्र उस्तै उस्तै ” – राजेन्द्र चटौत

  देशभर संविधान दिवसको कार्यक्रमहरु संचालन भए । कहिँ विरोधपूर्ण त् कहिँ समर्थनपूर्ण सभाहरु भए । यसैबीच आज काठमाडौँ बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरेका छन्। चटौतले सम्बोधनका क्रममा ” हाम्रो संविधान लोकतन्त्रको आधार भएको तर जनतालाई अधिकारदिने र राज्य शक्तिलाई सन्तुलित बनाउने कुरामा भने स्वेत झुट भन्दा अरु केही […]

Continue Reading

राजेश गिरीले दर्ता गराए स्वतन्त्र उमेदवारी ।

कुश्मा पर्वत आगामी स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका ०८ चुवामा युवाहरुको नेतृत्व गर्दै स्थानीय युवा राजेश गिरीले वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन । ‘बाझिएर दलीय स्वार्थको खेलमा स्थानीय मुद्दाहरुलाई अनिर्णित बनाएरै छाड्ने कि त्यसको दीर्घकालीन समाधान खोज्ने’ भन्दै गिरीले प्रश्न गरे । ‘ वडा सानो इकाइ भएकाले यो कुनै राजनीतिक वाद, विचार वा आस्थाको […]

Continue Reading