कौशीखेती अभिमुखीकरण तथा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भयो ।

  पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती अभिमुखीकरण तथा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले कौशी खेती तर्फ नागढुङ्गाबासीको रुचि अन्य वडाका लागि उदाहरण भएको धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना […]

Continue Reading

खोजि पत्रकारितामा सरोकारवालाको चासो : पत्रकारितालाई रहरको विषय बनाईनु हुदैन् : प्रवक्ता नेपाली

  पोखरा, ०८ पौष । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले सतहि पत्रकारीताको विकल्प खोज्नु पर्ने बताएका छन् । युवा पत्रकार सञ्जाल, गण्डकीद्धारा आयोजित आधारभूत पत्रकारिता सम्बन्धि तिन दिने तालिमको समापन गर्दै प्रवक्ता नेपालीले सतहि पत्रकारिताको माग सकिएको उल्लेख गर्दै खोजि पत्रकारिताको आवाश्यकतामा जोड दिएका हुन् । पत्रकरिताको भाषामा कुनै पनि शब्दहरु मुल्यवान हुने बताएका […]

Continue Reading

नवौ पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.को साथ

पोखरा । नवौ संस्करणको पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.ले साथ दिने भएको छ । पोखराको अमरसिंह चौरमा आगामी पुसको २७ देखी माघको ८ गते सम्म सञ्चालन हुने नवौ संस्करणको पोखरा महोत्सवमा जगदम्बा स्टील प्रा.लि. मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मुख्य प्रायोजक जगदम्बा स्टीलका आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एण्ड […]

Continue Reading

नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ

                                                                                                              […]

Continue Reading

राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ ः मुख्यमन्त्री राई

विराटनगर, ८ पुस  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो […]

Continue Reading

रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि

गलेश्वर ८ पुस  रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, […]

Continue Reading

बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव

  पोखरा, ७ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनमा सांस्कृति एवं साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुकवर्म फाउन्डेशन र न्याण्डम रिडर्स सोसाइटीद्वारा आजदेखि फेवाताल किनारामा आयोजित सातौँ आइएमइ नेपाल साहित्य महोत्सव उद्घाटन समारोहमा उहाँले मेला र महोत्सवका माध्यमबाट पर्यटन विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो । […]

Continue Reading

जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

प्रसिद्ध तीर्थस्थल विन्ध्यवासिनी मन्दिरको शनिबार दर्शन गर्न जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह । तस्वीर हरि बास्तोला, पोखरा, रासस

Continue Reading

धौलागिरि हिमश्रृङखलाको दृश्य

म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने मुना गाउँबाट देखिएको धौलागिरि हिमश्रृङखलाको दृश्य तस्वीर ः धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)

Continue Reading

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

  काठमाडौँ, ७ पुस (रासस) ः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका […]

Continue Reading