काभ्रेपलान्चोकमा हेलम्बु राजमार्ग पुन निर्माणमा ढिलाइ
काभ्रेपलाञ्चोक, ६ पुस– आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने […]
Continue Reading
