बिना प्रमाण गुण्ड भन्न मिल्छ राजिब गुरुङ ( दिपक मनाङ्गे )

मैले गुण्ड भएर कहाँ के के गरे प्रमाण देखाउनुस बिना प्रमाण गुण्ड भन्न मिल्छ ?सरकारको बेइजत त नेपाल प्रहरीले गरिरहेको छ : राजिब गुरुङ ( दिपक मनाङ्गे भिडियो स्रोत : जनता जान्न चाहन्छ |(Prime Times ) https://youtu.be/4gNL-9r86T0 

Continue Reading

स्वदेशी उद्योगको संरक्षण गर्छौँ

काठमाडौँ, २० पुस (रासस) : प्रदेश नम्बर ३ का आर्थिक मामलामन्त्री कैलाश ढुङ्गेलले मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न आफ्नो प्रदेशले स्वदेशी उद्योगको संरक्षण गर्ने बताउनुभएको छ । भृकुटीमण्डपमा ‘शिखर सेल मेला’ को आज शुभारम्भ गर्दै उहाँले स्वदेशी जुत्ता उद्योग संरक्षणका लागि प्रदेशअन्तर्गतका कार्यालयमा उपयोग बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वदेशी जुत्ता उत्पादनको […]

Continue Reading

सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा पुष १९ लाली गुँरास टोलविकास संस्थाको आयोजनामा सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिम सम्पन्न भएको छ । सल्लाहकार स्वागत तथा सुचनाको हक सम्वन्धी तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल (बान) का केन्द्रिय महासचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले लाली गुँरास टोल विकास संस्थाले गरेका गतिविधिको खुलेर प्रशंसा गर्नुभयो […]

Continue Reading

गण्डकी प्रदेशमा लगानी गर्न हङकङबासीलाई मुख्यमन्त्रीको आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई गण्डकी प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् । “नेपालमा एउटा सरकारको सट्टा अर्को सरकार आएको होइन, मुख्यमन्त्री गुरुङले भने, गण्डकी प्रदेशमा लगानीको वातावरण बन्दै गएको छ, पर्यटन, […]

Continue Reading

एम्नेष्टीद्वारा सञ्चालित विद्यालयमा मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न

२०७५। ०९।१८ एम्नेष्टी इन्टरनेशनलको विश्वब्यापी अभियान “विद्यालयस्तरमा मानव अधिकार शिक्षा” कार्यक्रमलाई एम्नेष्टी ईन्टरनेशनल नेपाल शाखा अन्तर्गत रहेका एम्नेष्टी ईन्टरनेशनल नेपाल शिक्षक तथा सामाजीक कार्यकर्त समूह–८२ र एम्नेष्टी इन्टरनेशनल बाराही युथ नेटवर्कले कास्की जिल्लामा रहेका विभिन्न विद्यालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत करिव ११०० जाना विद्यार्थीलाई मानव अधिकार बारे सचेतना मुलक कार्यक्रम सञ्चालन गरि कार्यक्रमको […]

Continue Reading

छोरेपाटन माविको ४० औं वार्षिकोत्सव सम्पन्न

  पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले उद्घाटन गर्दै कुनै पनि वालवालिका विद्यालय बाहिर हुनु नहुने र सामुदायिक विद्यालयहरुको आन्तरिक श्रोतको समुचित वितरण गर्नुपर्ने आजको आवश्यकता रहेको वताउँदै एउटै वडामा रहेका […]

Continue Reading

पोखरामा मनाईयो नेपाली टोपी दिवस

१8 पुस, पोखरा । जनवरी १ अर्थात नेपाली टोपी दिवसको अवसरमा पारेर छैटौं अन्तराष्ट्रिय नेपाली टोपी दिवस पोखरामा भव्य रुपमा सम्पन्न भएको छ। नव गठित ‘नेपाली टोपी प्रतिष्ठान-कास्की’ नामक सामाजिक संस्थाले गण्डकी प्रदेश प्रमुख वावुराम कुंवरको प्रमुख आतिथ्यतामा उहाँकै निवासमा पुगि नेपाली टोपी प्रदान गरेर कार्यक्रम शुरुआत गरेको संस्थाका अध्यक्ष महेश्वर सिंह भण्डारीले वताएका छन्। […]

Continue Reading

अत्यधिक चिसोपछि विद्यालय बन्द

हुम्ला, १८ पुस अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो । “आगामी फागुन १ गतेसम्म […]

Continue Reading

नवौ पोखरा महोत्सवको निम्तो बाड्न आयोजक टोली पर्यटकीय गाउ ल्वाङमा

नवौ पोखरा महोत्सवको निम्तो बाड्न महोत्सव आयोजक टोली युनाइटेड क्लवका पदाधिकारीहरु कास्कीको पर्यटकीय गाउ ल्वाङमा पुगेको छ । महोत्सवकै आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवले आफ्नो शिक्षा कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न ग्रामीण भेगमा रहेका विद्यालयमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृद्धि अक्षयकोष, न्यानो […]

Continue Reading

एक सय वर्ष पुरानो पुल मर्मत गरिने

दमौली, १७ पुस एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ । विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो । नगरपालिकाले पुलको मर्मतका लागि चालू […]

Continue Reading