पाँचखालको ईट्टा भट्टामा दुर्घटना ४ महिने वालकको मृत्यू
पाँचखाल, ३ माघ– काभ्रेको पाँचखाल नगरपालिकामा संचालित हनुमान ईटा उद्योगको डग भत्किंदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ४ महिने वालक नविन विक रहेका छन् । घटनामा अन्य ४ जना घाइृते भएका छन् । घाईते रहेका झरना घर्ती, सितादेवी पासवानको नाम खुलेपनि अन्यको नाम खुलेको छैन । घाइृतेर्को धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सानु कोजु […]
Continue Reading
