पारसले छाडे राष्ट्रिय टोलीको कप्तानी
काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल […]
Continue Reading
